
क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरो प लगाउने किशोरी नाबालिग नभएको दाबी गरिए को छ । सन्दीपका वकिलले जिल्ला अदालत काठ माडौं परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यु वती नाबालिग नभएको दाबी गरेका हुन् ।
बयानका क्रममा सन्दीपले न्यायाधीशसामू आरोप लगाउनेले आफूसँगको भेटका क्रममा १९ वर्ष उमेर बताउने गरेको बताएका थिए । यस्तै वकिल सरोज घिमिरेले अध्ययन प्रयोज नका लागि किशोरीले उमे र घटाएर अर्को जन्मदर्ता बनाएको पाइएको दाबी गरे ।
म्याद थपअघि सन्दीपले आफू निर्दोष रहेको भन्दै आत्मविश्वासका साथ न्यायाधीशसामू आफ्नो कुरा राखेका थिए ।
उनले आफ्नो गोपनीयता भंग गरेको अवस्थामा त्यसको वैकल्पिक उपचार पनि छ कि हुँदैन भनेर समेत प्रश्न गरेका थिए ।
यो पनि,,सन्दीपविरुद्ध राज्य नै लाग्यो: वकिल घिमिरेनेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको छ ।बिहीबार कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलमा ओर्लिएका सन्दीपलाई नियन्त्रणका लिन ठूलो संख्यामा प्रहरी तैनाथ थिए ।सन्दीपले नै सामाजिक सञ्जालमार्फत आज बिहान नेपाल आ इपुग्ने र आत्मसमर्पण गरेर कानुनी लडाइँ लड्ने ब ताएका थिए ।
तर, प्रहरीले सन्दीपले कुरा सुनेनन् ।सन्दीपका वकि लले पनि प्रहरीले सन्दीपको मागलाई अस्वीकार गरे को बताएका छन् ।
बिहीबार पत्रकारहरुसँग सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले आफ्नो उपस्थितिमा आत्मसमर्पण गर्न क्रिकेटर सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको बताएका हुन् ।
नाबालिगमाथि बलात्कारको आरोप लागेका सन्दीपलाई पक्राउ गर्न प्ररहीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि उनी बहीबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका हुन् ।
उननले वकिल घिमिरेको उपस्थितिमा आत्मस मर्प ण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।अधिवक्ता घिमिरे बिहीबार बिहान प्रहरी वृत्त, गौशा ला पुगेका थिए ।
तर, उनी त्यहाँ पुग्दा प्रहरी विमानस्थलमा पुगिसके को बताए । उनले भने, ‘गौशालामा आएपछि भेटौं भनेर बसें । उहाँहरुले लिएर आउनुभयो ।
भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो ।’विमान स्थलबाट नियन्त्रणमा लिएलगत्तै प्रहरीले सन्दीप लाई मेडिकल जाँचका लागि केएमसी अस्पताल लगिएको थियो ।
त्यहाँबाट सन्दीपलाई गौशाला लगिएको छ ।अधि वक्ता घिमिरेका अनुसार सन्दीपले निरन्तर आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताउँदै आएका छन् ।
तर, जाहेरी पर्दा प्रहरीले गोपनीयता कायम नगरेको, सञ्चार माध्यममा एकपक्षीय कुरा मात्र आएको घि मिरेको भनाइ छ ।उनले भने, ‘प्रहरी ले एकपक्षीय रुपमा मात्र लिएको छ ।
त्यसैले सन्दीपले सिंगो राज्य आफ्नोविरुद्ध लागेको महसुस गरेका छन् ।’ उनले राज्य नै आफूविरुद्ध लाग्दा सन्दीप मानसिक तनावमा रहेको समेत बताए ।
यसअघि सन्दीपले पनि आफू मानसिक तनावमा रहेको बताएका थिए ।