उमेर घटाएर सन्दीपलाई फसाउन खोजेको खुलासा ! युवती बारे आयो यस्तो खबर

काठमाडौं, २४ असोज । प्रहरीको नियन्त्रणमा रहेका नेपाली राष्ट्रिय टिमका क्रिक्रेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि बला’त्का रको आ’रोप लगाउने युवतीको दुइटा जन्मदर्ता भएको दाबी गरिएको छ ।

सन्दीपको वकिलको अनुसार सन्दीपले न्यायाधी शसँगको बयानको क्रममा युवतीले आफू १९ वर्ष पुगेको बताउँदै आएको सुनाएका थिए । सन्दीपका वकिलले पी’डित युवती नाबालिग नभएको संचारकर्मीसँग कुरा गर्दै दाबी समेत गरे ।

बयानको क्रममा सन्दीपले आफ्नो गोपनियता भंग गरेको अवस्थामा त्यसको वैकल्पिक उप चारको बारेमा पनि प्रश्न गरेका थिए ।

सन्दीप माथि काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि गत २० गतेदेखि गणना हुने गरी सात दिनका म्याद थप्ने अनुमति दिएको छ ।

चार दिन अघि नै प’क्राउ परेपनि सन्दीपलाई सार्वजनिक विदाको कारण अनुसन्धानका लागि म्याद थपिएको थिएन । लामिछानेलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।

क्रिकेटर सन्दीप लामिछानेलाई आज अदालतमा उपस्थ्ति गराइँदै छ । उनलाई चार दिन अघि नै प’क्राउ गरे पनि सार्वजनिक विदा परेका कारण अदालतमा उपस्थित गराउन सकिएको थिएन ।

पक्रा”उ पुर्जी जारी भएको झण्डै १ महिना पछि प्रहरीले उनलाई विमानस्थलबाट समातेको हो । विदेशमा रहेका उनी प्रहरीलाई जानकारी गराएरै नेपाल फर्केका थिए ।

आत्म समर्पण गर्ने इच्छा भए पनि प्रहरीले उन लाई हतकडी नै लगाएर लगेको हो ।सन्दीपमाथि एक १७ वर्षीया किशोरीले बला”त्कारको आरोप लगाएकी छिन्।

https://youtube.com/watch?v=hXS_C6fqSzg%3Ffeature%3Doembed