राम्रा मान्छेहरु सब लाई जेलमा कोच्ने खराब मान्छेहरु खुलेआम हामी माथी नै शाशन गर्ने ? वा गज्जब छ :जय किशन बस्नेत -भिडियो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप ला मिछाने स्वदेश फर्किएलगत्तै पक्राउ पर्ने भएका छन् । उनीविरुद्ध परेको बला.त्कारको उजूरीमा अनुस न्धानका लागि पक्राउ गरिने बुझिएको हो ।

हाल क्रिकेट खेल्ने विदेशमा रहेका लामिछाने माथि गौशाला प्रहरीमा उजूरी दर्ता भई छान बिनका क्रम मा छ । सन्दीप क्रिकेट खेल्न विदेशमा जानुअघि घटना भएको बुझिएको छ ।

पीडित नाबालिक अवस्थाकी छिन् । नाबालिक रहेकाले घटना पुष्टि भएमा सन्दीप जेल जानुपर्ने हुनसक्छ ।

२२ वर्षीय सन्दीप नेपाली क्रिकेट जगतका अहिले  सम्मकै सर्वाधिक सफल क्रिकेटर मानि न्छन् । उनी माथिको अभि योगले करिअरमै धक्का पर्ने सम्भाव ना बढेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामि छाने विरुद्ध एक १५ वर्षीया किशोरीले बलात्का रको आ ,रोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् ।

लामिछानेबिरुद्ध ती किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको भएको हो । प्रहरी वृतका अनुसार उक्त जाहेरी दर्ता भइसकेको छ ।

उक्त जाहेरी उपर अनुसन्धान गर्न उपत्यका प्रहरी का र्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले निर्दे शन दिइसकेको जनाइएको छ ।

‘लामिछानेबिरुद्ध १५ वर्षीया नाबालिगले बला त्का रको उजुरी गरेकी छन् । हामीले उजुरीलाई दर्ता गरे र अनुसन्धान गर्न थालिसकेका छौँ,’ प्रहरी स्रोतले ब तायो ।

क्यारेबियन लिग खेल्न जानुअघि नाबालिक किशो रीलाई सन्दिपले बला त्कार गरेको जना इएको छ । उनले सामा जिक संजालमार्फत किशोरीलाई चिन जान गरेको र पछि भेटेर प्रलोभन देखाइ जब रज स्ती गरेको जनाइएको छ ।

बला त्कारको घटना पीडितकी साथीले सुरुमा बा हिर ल्याएको बुझिएको छ । जस्ले देशको नाम रा ख्छ, संसार भर आफ्नो देश चिनाउँछ वहाँहरु लाई नाबालिक भनिने केही मतलबीहरु

प्रयोग गरि बलात्कारको आरोपमा फसाउने ग्याङ्ग हरु लाई यो देशमा कहिले कार्वाही होला ? राम्रा मान्छेहरु सब लाई जेलमा कोच्ने खराब मान्छेहरु खुलेआम हामी माथी नै शाशन गर्ने ? वा गज्जब छ…