चर्चीत दोहोरी गाएक राजु परीयारको घरमा पुग्दा यस्तो, राजुको बिगत र बर्तमान सम्झेर आमाले पोखिन दु:खेसो….

लोक दोहोरिका क्षत्रका राजा भनेर सबैले चिन्दै आयको नाम अनि अनुहार हो राजु परीयार। जो लोकदोहोरी क्षत्रमा निकै नै चर्चीत नाम राजु परि यार अहिलेको सबैको मन-मुटु मा बस्न सफल भएका छन्।

करिब १५ हजार भन्दा बढी नेपाली लोक तथा दोहोरी गीतमा आवाज दिईसकेका राजु परियार लाई अहिले नचिन्ने सायद कोहि हुदैन होला। राजु परियारको स्वर मा यस्तो जादुनै भयको अनुभब गर्न सकिन्छ कि उन’को स्वर मा जो कोहि पनि फिदाहुने गर्छन।

उनलाई लोक दोहोरि क्षेत्र मा जो आए पनि जित्न सक्दैनन्।सबै लाई धेरै मनो’रंजन गरा’ एका राजु परिवार को घर को अवस्था कस्तो छ भनि हेर्न जा दा उनको घरमा झन् रमाईलो पो रहेछ।

जसलाई जन्म दिने आमा कस्ती होलिन त भन्ने सबैको जिज्ञाशा समेत हुन सक्छ। साच्चै तेस्तो छोरालाई जन्म दिने आमालाई कोटीकोटी प्रणाम समेत धेरैले गर्न सक्ने छन्।

किन कि लोक पारखीहरुका लागि राजु राजा मात्र होइन भगवान समेत धेरैले मान्न सक्दछन।जहा  मिडियाकर्मिहरु उनको घर मा पुग्दा राजु प्रतिको माया परीवारबाट समेत धेरै नै थियो।

अझै राजु परियारलाई एउटा बन्साणु गुणले छोयारा होला राजु गाउनमा यति धेरै अब्बल भयको किन कि राजु परिवार को घरमा सबै जनाले गीत गाउने रहेछन।

राजु का बुहारीले हरु पनि राजु परिवार लाई धेरै माया गर्ने र राजु का गीत हरु पनि गुनगुनाउने गरे को पाइयो।अझै भन्ने हो भने उनको घरमा पुग्दा अहिले राजु परिवार का भाई बुहारी भन्छन हामी दुइ आमा का छोरा हरु भए पनि दाई लाई धेरै माया गर्छौ।

दाइका गीत हरु बज्दा हामीहरु लाई धेरै खुसि ला ग्छ। प्राय अहिले का नया गीत हरु भन्दा पुराना गीत हरु धेरै मन पर्छ। भन्दै नजानी नजा नी भए पनि राजु का गीत हरु गुनगुनाएका थिय । अब लागौ तिनै राजुको घरबाट तयार पारीय को तलको भिडियो हेर्न तर्फ़।