
आज हामी नेपालि लोक दोहोरी क्षत्रका सबैले रुचाय का कमला घिमिरेको बारेमा एउटा रोपोर्ट तपाईहरुमाझ पस्किदैछौँ। धादिङ्गमा जन्मियकि कमला घिमिरेको बारेमा सायदै धेरै कुरा गर्न पर्दैन सबैलाई धेरै कुरा जानकारीनै छ होला।
तर पछिल्लो समय यी बाल कलाकारका पहिला पहिला जस्तो गितहरु बजारमा किन आउन छोडे भन्ने बारेमा आज तपाईमाझ सबै कुरा खुलाउने प्रयास गरेका छौं।जन्मिदा मान्छे ओहा-ओहा गर्दै रुदै जन्मिन्छ तर उसको
मुखबाट हामी जस्तै गरेर बोलि निस्किन सक्दैन बिस्तारै सारीरीक अनि मानसीकता बृद्दी हुदै गयपछि एक दुई सब्द हरु तोते तोते बोलेर बिस्तारै उसको प्रष्ठ बोलि निस्कन थाल्छ त्यो पनि तिखो आवाज संगै।
त्यति बेला त्यो मान्छे सबैको प्यारो हुन्छ सबैको काखमा लुट्पुटि गर्दै रमाउदै हुर्किदै जान्छ अनि उसका बाकि जिन्दगीका यात्राहरु एकपछि अर्को गरेर अगाडि बढ्न थालेका हुन्छन सबैको प्यारोनै बनेर।
अनि किश्वर अवस्थामा प्रवेश गर्दै गर्दा उसको आवाज फेरी परीवर्तन हुन थाल्छ अनि त्यो मान्छेमा बिस्तारै जिम्मेवारहरु समेत थपिन थाल्छन।यस्तै बिषयमा आज कमला घिमीरेको बिगतका आवाज र अहिलेको आवा जलाई एकपटक तपाईमाझ दाजेर देखाऊन चाहन्छौं।
हो अहिले सायदै यी बालकलाकार किश्वर अवस्थामा प्रवेश गरेर हुन सक्छ बिगत र अहिलेको दुबैको आवाज मा निकैनै फरक पाउन सकिन्छ। उमेरले पनि बिस्तारै परीपक्को भयर
हुन सक्छ बिगतमा बोल्ने बोलि र अहिले बोल्ने बोलि समेत निकै परीपक्को देख्न सकिन्छ बाल कलाकारको। एक बेला नेपालि लोक दोहोरी संगै सोशल मिडियामा एकछत्र राज गरेकी कमला घिमिरे लाईभ दोहोरी संगै
रेकर्डिङ्ग,सुटिङ्ग र स्टेजका धेरै कार्यक्रमहरुमा निकै बेस्त देखीने बाल कलाकार हुन्।जसको दोहोरी फर्काउने क्षमतालाइ नेपाली लोक दोहोरीका बादसाह भनिने ठुला कलाकारहरुले समेत कमलाको निकैनै प्रसंसा गरेको पाउन
सकिन्थ्यो त्यति बेला सबैको हाई हाई देखिन्थिन कमला अनि उनले गायका धेरै नेपालि लोक दोहोरी गितहरु समेत नेपालि युट्युबको करोड क्लबमा पुगेको समेत पाउन सकिन्छ।
सोशल मिडियाको पौच संगै कमला घिमिरेको उक्त क्षम तालाई लियर धेरै भिडियो रिपोर्टहरु सोशल मिडियामा आय अनि उनको त्यो क्षमता प्रति दर्शकको माया अनि लोक दोहोरीका हस्तीहरुको नजर संगै उनलाई धेरै गितहरु
गाउने अवसर मात्र नभयर उनि एकाएक नेपालि लोक दोहोरीमा चर्चाको सिखरमा उभिदै सबैको प्यारी बाल कलाकार समेत बन्न सफल भयकि थीइन।सोशल मिडियाको पौच संगै कमला
घिमिरेको उक्त क्षमतालाई लियर धेरै भिडियो रिपोर्टहरु सोशल मिडियामा आय अनि उनको त्यो क्षमता प्रति दर्शकको माया अनि लोक दोहोरीका हस्तीहरुको नजर संगै उनलाई धेरै गितहरु गाउने अवसर मात्र नभयर उनि
एकाएक नेपालि लोक दोहोरीमा चर्चाको सिखरमा उभिदै सबैको प्यारी बाल कलाकार समेत बन्न सफल भयकि थीइन। बाँकि हेर्नुस् तलकाे भिडियो रिपोर्ट :-