सन्दिप लामिछाने बारे अर्का क्रिकेटरले लेखे भाबुक स्टाटस ।

प्रहरी बृत्त गौशालाको हि रासतमा राखिएका क्रिके टर सन्दीप लामिछानेसँग भेट्न नदिएको गुनासो उ नका टिममेट सोमपाल कामीले गरेका छन्।तीन दि नदेखि गौशाला बृत्त पुग्दै फर्किरहेका उनले अनेक बहानामा प्रहरीले आफूलाई सन्दीपसँग भेट्न नदि एको बताएका छन्।

तीन दिनदेखि सन्दीपलाई भेट्न धाइरहेको छु। तर विभिन्न बहाना गरेर भेट्न दिएको छैनु, उनले भने, ुकहिले कहाँ लिएर जाने, कहिले कहाँ लिएर जाने भनेर प्रहरीले झुलाइरहेको छ।

सोमबार पनि बृत्तमा पुगेका सोमपाललाई सन्दीप सँग भेट्न दिएन। सन्दीपलाई सोमबार प्रहरीले म्या  द थपका लागि जिल्ला अदालत काठमाडौंमा ल्याए को छ।

प्रहरीले सरकारी वकिलको रोहबरमा अहिले बयान लिइरहेको छ। सन्दीपले सोमबार काठमाडौं जिल्ला अदालतमा आफू निर्दोष रहेको तर्क गरेका थिएस।

यो पनि,,सन्दीप लामिछाने प्रकरणले लियाे नयाँ माेड, अब के हुन्छ ?काठमाडौँ । निलम्बित कप्तान तथा क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोप मा न्यायिक हिरासतमा रहेका बेला नयाँ कुरा बाहि  रा आएकाे छ ।

नयाँ कुरा बाहिरा आएपछि सन्दीप लामिछानेकाे घटना प्रकरणले नयाँ माेड लिएकाे छ । साथै समा जिक सञ्जालमा समेत तरंग फैलिएकाे छ ।

लामिछानेवि’रुद्ध जाहेरी दिने किशोरीको नै दुईवटा जन्मदर्ता भेटिएको कुरा बाहिरा आएकाे छ । आज सोमबार कानुन व्यवसायी सुधा रिजालले प्रारम्भिक अनुसन्धानबाट

जाहेरीकर्ताको दुईवटा जन्मदर्ता भेटिएको समेत दाबी गर्नुभयाे ।उहाँले भन्नुभयाे,’दुईवटा जन्मदर्ता भेटिपछि नाबालिग भनिएकी

जाहेरीवालाको यकिन उमेरमाथि प्रश्न खडा भएकाे छ।’ उनी नाबालिग नभएको हुनसक्ने सम्भावना ब ढेकाे उहाँले बताउनुभयाे ।

सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले

पनि न्यायाधीशसमक्ष जाहेरीकर्ताले आफूसँग उमेर १९ वर्ष भइसकेको बताएको जानकारी गराएका छन्।

सन्दीपविरु’द्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशाला मा बला’त्कारको उजुरी परेको हो भने उनी जाहेरी परेको एक महिनापछि असोज २० गते प’क्राउ परे  का हुन्।