बिहे गरेको यती छोटो समयमै बुबाआमा बन्दै सुदर्शन-सुप्रिया

नेपाली चलचित्रका निर्देशक सुदर्शन थापा तथा मोडल एवम् सञ्चारकर्मी सुप्रिया कटुवाल बुबा  आमा बन्न लागेका छन् ।उनीहरु केही समय अघि विवाह बन्धनमा बाधिएका थिए ।

थापा र कटुवालले गत बर्ष २१ भदौमा इन्गेज मेन्ट गरेका थिए भने अश्विनमा बिवाह गरेका थिए ।एक वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत गरेका सुद र्शन जन्ती सहित

सुप्रिया लिन बालुवाटारको एक होटल पुगेका छन् । बैवाहिक समारोहमा नजिकका आफन्त, केही फि ल्मकर्मी सहभागी छन् ।यसअघि उनीहरु लामो स मयदेखि रिलेशनमा थिए ।

थापाको यति बेला ‘समालिन्छ कहिले मन’ प्रदर्शन को क्रममा रहेको छ ।पूजा, आकाश र नव कलाका र सोनमको मुख्य भूमिका रहेको सो चलचित्रको वि शेष शोमा सुदर्शन र सुप्रिया

बुबाआमा बन्न लागेको खुलसा भएको हो ।उनी हरुले यस कुराको अधिकारिक पुष्टि नगरे तापनि बधाई दिनेलाई उनीहरुले धन्यवाद प्रकट गरेका थिए ।