
लामिछाने विरुद्ध गौशाला प्रहरीमा उजुरी दिने किशोरी १७ वर्षकी छिन् । नुवाकोट स्थायी घर भएकी उनी राजधानी स्थित बागबजारमा अध्य यनरत छिन् ।
सन्दीप लामिछानेसँग नजिक रहेकी एक किशो रिको साथी समेत रहेको बाहिरी चर्चा छ ।उजुरी किशोरीका अभिभावक स्वयमं आएर दिइएको पाइएको छ ।
जा हेरी अनुसार ५ भदौमा सिनामंगलको होटल इनमा सो प्रकरण भएको भनिएको छ ।५ भाद्रमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा सन्दीपले घुमाउन लगेको र ६ भाद्रको साँझ
गौशालास्थित होटलमा लगेको उजूरीमा उल्लेख छ ।उनीहरु दुवै उक्त होटलको ३०५ नम्बर कोठामा ब सेका थिए ।
यता, सन्दीप ६ भदौकै दिन केन्याविरुद्ध ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला खेल्न केन्या उडेका थिए ।अहिले लामिछानेले आफू निर्दोष रहेको ब यान दिएका छन्।