
हामिले आज हर्क साम्पाङको परिवारलाई हाम्रो मिडिया मा लिएर आएका छौ । सबैले उहाको लागि समान्न सोरुप एक एक सेयर गर्नुहोला । थप हर्क साम्पाङ कै अर्को समाचार पढनुहोस ।
काठमाडौं- नेकपा एमालेले धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै बिरोध गरेको छ।
नेकपा एमालेको धरान उपमहानगर कमिटीले मंगलबार एक विज्ञप्ति जारी गर्दै साउन १५ गते बराह बचत तथा ऋण सहकारी पीडितहरुलेतोडफोडमा उत्रिनु गलत कार्य भए पनि धरान नगर प्रमुख हर्क सामपाङले उनीहरुले उठाएका विषयमा दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण तोडफोडको घटना भएकोले त्यसको