
असाेज २३ गोरखा – रूखमा झुन्डिएको अवस्था मा जुम्ल्याहा छाेरा सहित बाबू मृ,त फेला परेका छन।भीमसेन थापा गाउँपालिका वडा नम्बर -६ स्थित मेरियाटोलका ३४ वर्षिय
हेमबहादुर राना र उनका ७ वर्षिय जुम्ल्याहा छोरा को शव झुन्डिएको अवस्थामा शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएको छ।घरबाट झन्डै डेढ किलो
मिटर पश्चिम-दक्षिणमा छोराहरूको शव काप्रा को रूखमा एउटै डोरीमा र बुबा हेमबहादुरको शव भने बालकहरू झुन्डिएको रूखभन्दा केही पर अर्को रू खमा फेला परेको हो।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।घटनास्थल पुगेको प्रहरीले घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रूखमा झुन्ड्याएर हत्या गरी आफूले आत्माहत्या गरेको हुनसक्ने
प्रारम्भिक अनुमान गरेपनि घटनाबारे थप अनुसन्धा न भइरहेको र उनी डेढ महिना अघि मात्रै श्रीमती सं ग सम्बन्ध बिच्छेद गरि दुई छाेरा
साथमा लिएर बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रमुख प्रहरी उपरी क्षक केदार खनालले बताए।उनिहरुकाे पाेस्ट मार्टमका लागि गाेरखा अस्पताल ल्याइएको र
घटनाबारे अनुसन्धानका लागि जिल्लाबाट अनुस न्धान अधिकृत सहितको प्रहरी टाेलि घटनास्थल तर्फ लागि सकेको प्रहरी उपरीक्षक खनालले ब ताए।