गर्भवतीपछि श्वेता खड्का पहिलोपटक मिडियामा, सम्मान थाप्न जादा भयो धेरै गाह्रो (हेर्नुस् भिडियो

माझी’बस्ती निर्मण गरिसकेी श्वेताले विजयेन्द्र सँग धुमधा’मसँग नेपालको सबैभ’न्दा महंगो ५ तारे होट’ ल गोकर्ण रिर्सोटमा धुमधामले गरिन् । श्वेताले करो’ डौँ खर्च गरेर गरिन् । श्वेता र विजये न्द्रको विबाह १ करोडको हाराहा’रीमा खर्च भएको बताइन्छ ।

३ दिनसम्म चलेको वि’बाह नेपाली चलचित्र उद्यो’ गकै सर्वाधिक महंगो बिहे भए’को बताइन्छ ।जुन विबा’हलाई अहिलेसम्मको भव्य विबाह भएको स मेत बताइन्छ । धुमधामले वि’बाह सकिए लगत्तै श्वे ता पनि विजये’न्द्रका साथ परिवारका सबै सदस्य हरुसँग अन्त’रवार्तामा देखिएकी छिन् ।

एक युट्युवसँगको कुराका’नीका क्रममा श्वेता लाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छो रीको रुपमा स्विका’रेको बताएकी छिन् ।

श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छो’राको पेमि’काका रुपमा घरमा आए’का कारण श्वता बु’हारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभ एका कारण पनि श्वेतालाई छोरीकै ब्य’बहार गर्ने उ’नले बताइन् ।

सो अवसरमा श्वे’ताका ससु्राले श्वतेता’लाई बुहारी को रुपमा स्विकार्न पाउँदा आँफुह’रुको छाती पनि चौडा भएको बताए । त्यस्तै श्वेताका जेठाजु दिपेन सिंह रावतले श्वेतालाई बुहा’रीको रुपमा स्वि’कार्न पाउँदा निकै खुशी लागेको बताए ।

त्यस्तै श्वेताका पति विजयेन्द्र सिंह रा’वतले आँफुले श्वेता’लाई प्रस्ताव राखेको र श्वेता’ले आफ्नो परिवार को नाम अझै उज्जल बनाउन भूमिका खेलेको बता ए ।

खुशी आँफुले नदिई श्वेताले दिए’को तर आँफुले श्वेतालाई मन पराएर साथ दिएको विजयेन्द्रले बता ए ।वि’जयेन्द्रले आँफुहरुले पछिल्लो २ महिना’ देखि लुकेर डेटिगं गरिर’हेको समेत उक्त अन्तरवा’  र्तामा बताएका छन् ।

उक्त अन्तरवार्तामा श्वेता’की जेठानी दिदी सुजताले पनि रावत परिवार निकै शान्त, सभ्य र ब्यब’स्थित बनेको बताइन् । श्वेताकी सासुले सु’जातालाई हुने वाला जेठी बुहारी भनेर परिचय गराइन् ।

सुजाताले औपचारिक रुपमा विबाह नगरेको भए’तापनि परिवारले भने स्विकारि’सकेको छ । श्वेता खड्काले करोडपति ब्यबसायीका छोरा विजयेन्द्रसँग धुमधामले विबाह गरे सँगै अहिले उनी समा’चार र युट्युवमा ट्रेण्डिगंमा छिन् ।

श्वेताका हरेक गति’बिधिले चर्चा पाइर’हेका बेला श्वेता पतिसहित विभिन्न अन्तरवार्तामा देखा परेका छन् ।

https://youtube.com/watch?v=2f0j_7pYzV8%3Ffeature%3Doembed