गायिका मेलिनाले प्रेमी सँग ब्रेकअप गरिन् ।ठिक कि बेठिक?

गायिका मेलिनाले प्रेमी सँग ब्रेकअप गरिन् ।ठिक कि बेठिक?चर्चित गायिका मेलिना राईले सामाजिक सञ्जाल मा एक स्टाटस्ले लेख्दै इन्गेजमेन्ट तोडिएको घोषणा गरे

 

 

 

की छिन् ।आफूहरुबीच वैचारिक मतभेद देखिन थाले पछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् ।संगीतकर्मी समेत रहेका

 

 

 

प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट गरेकी थिइन् ।फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने समेत स्पष्ट