नेपालीले बन्यो १ लि पेट्रोलले २०० कि मी कुद्ने कार, १ जना बस्न मिल्ने अचम्मको कार..,भिडियो

नेपालीले बन्यो १ लि पेट्रोलले २०० कि मी कुद्ने कार, १ जना बस्न मिल्ने अचम्मको कार
सम्पूर्ण कुरा तलको भिडियोमा राखीएको छ। अन्य समाचार:अमेरि:कामा बस्ने एक व्यक्ति एक झट्का मा करोड’पति भएका छन् ।

२ अमे’रिकी डलर (लगभग २५० रुपैयाँ) खर्च गरेर भाग्य’मानी भएका यी व्यक्तिले ठूलो पुरस्कार राशि जिते । उक्त व्यक्ति’ले लामो समयसम्म चिठ्ठा खेल्दा एउटै नम्बर सेटमा सट्टे’बाजी गरिरहेका थिए ।

अन्ततः उनको भा:ग्यले साथ दियो । पुरस्का’र राशिका रूपमा उक्त व्यक्तिले आफ्नो नाममा ५ करोड रुपैयाँ कमाए ।

ती व्यक्तिसँग जीवन’भर हरेक वर्ष २५ हजार ड’लर लिने विकल्प पनि थियो, तर उनले एक’मुष्ट रकम लिने निर्ण’य गरे।

विजेताको नाम स्कट स्नाइडर हो। उनको उमेर ५५ वर्ष छ । उनी अमेरिकामा बस्छन् ।उनले यो पुर स्का’र जित्न २ डलर खर्च गरेका थिए ।

स्कटले फेब्रु’अरीदेखि मिशिगन लटरी खेल्न था लेको बताए।त्यस दिन’देखि उसले हरेक दिन आ फ्नो भाग्य परीक्षण गरि’रहेका थिए।

हरेक दिन उनले एउटा विशेष नम्बर सेट (७-०७-१२-३१-३७-४४) मा मात्रै बाजी लगाउँथे। उनको यो सिल-सिला निरन्तर चलि’रहेको थियो ।

स्कटले मि:शिगन लटरी अधिकारीह:रूलाई बताए कि उनले ग्यास स्टेशनमा टिकट किनेका थिए । यो ग्यास स्टेशन अमेरिकाको जिल्याण्डमा अव:स्थित थियो। ७ अगस्टमा उनले आफ्नो नम्बर मिलेको था हा पाए ।

तर, जितेर पनि उनले यति ठूलो पुर:स्कार जि:तेको पत्याउन सकेनन् । स्कट स्नाइडर यो रकम:बाट आ फ्नो लागि घर किन्न चाहन्छन्।

\https://www.youtube.com/embed/jZzSi37G0Ys