बालेन शाह र श्रीमती क्लबमा छमछमी नाचेको भिडियो भाइरल

काठमाडौं २६ असोज । काठमाडौं महानगर पालि काका मेयर बालेन शाह चर्चित र्‍यापरमात्र होइनन्, एक रोमान्टिक कलाकार पनि हुन् ।

बालेन र उनकी पत्नी सबिना काफ्ले हालै दरवार मार्गस्थित लण्डन पबमा पुगेर त्यहाँको माहौललाई रमाइलो बनाएका छन् ।

मंगलबार साँझ लण्डन पबमा पत्नी र सहयोगी स हित पुगेका बालेनले महानगरको आग्रह बमो जिम पार्किङ व्यवस्थापन गरेकोमा धन्यवाद समेत दिए का छन् ।

सो साँझ बालेन पत्नी सबिनाले गीत गाएकी थिइन् भने बालेनले नाचेर साथ दिएका थिए । महानगरले ब्यापारिक भवनमा पार्किङ रहनुपर्ने ठाउँमा राखिए को लण्डन पब हटाएको थियो ।

सन्चालकले त्यसलाई साथ दिँदै पारिपट्टीको भवन मा लण्डन पब सारेपछि बालेनको जोडी नयाँ ठाएँ मा पुगेका हो ।

उनले रेष्टुरेन्टमै पुगेर सञ्चालकलाई धन्यवाद दिए को तस्विर पबको फेसबुक पेजमा सार्वजनिक भए को छ ।