मेरो पनि मन छ,हेण्डसम पुरुष देख्दा इमोशन जाग्छ : सावित्री सुवेदी (भिडियो हेर्नुस्)

काठमाडौ । सावित्रा सुवेदीको नाम थाहा नपाउने अहिले महिला अधिकारका पक्षमा बोल्नेहरुले नसु नेको नाम पक्कै होइन । उनले गरेका कतिपय कृया कलाप विवादित पनि बन्ने गरेका छन् ।

केही समय अघि उनले काठमाडौको माइतीघर म ण्डलामा पेटिकोट मात्र लगाएर गरेको आन्दोलन चर्चामा थियो । त्यस्तै उनले कपाल मुण्डन गरेको अभियान पनि चर्चामा रह्यो ।

कतिपयले ति अभियानलाई सकारात्मक रुपमा लिए भने कतिले त्यसलाई विवादित बनाए ।खासगरी जय नारीका रुपमा परिचित सावित्रीले आफ्ना केही अंतरंग कुराकानी पनि गरेकी छन् ।

धेरैजसो पाइन्ट सर्ट लगाएको देखिने सावित्री नयाँ वर्षमा साडी लगाएर देखा परिन् ।उनले आफ्नो प हिरनलाई लिएर कसैले छक्का कसैले केटा हो की भनेर गर्ने गरेको टिप्पणी प्रति पनि प्रतिकृया दिए  की छन् ।

उनले आफु पनि एक स्वस्थ्य र पुर्ण महिला भएको बताएकी छन् ।उनले आफुलाई अरुले गलत नजर नहेरुन र त्यस्तो कुनै अवस्था आयो भने प्र ति कार गर्न सकियोस् भनेर सजिलो लुगा लगाउने गरेको बताएकी छन् ।

आफ्नो वाहिरी पहिरन जे भएपनि आफुमा एउटा महिला मन भएको उनको भनाई छ । म सुन्दर पुरुष प्रति आकर्षिक हुन्छु, मेरो पनि पार्टनर छ ।

मानिसको नीजि र सामाजिक जिवन हुन्छ ।म सा माजिक जिवनमा महिला अधिकारका कुरा गर्छु भने नीजि जिवनमा मेरो पार्टनरसंग रमाउँछु ।

मेरो नीजि जिवन सार्वजनिक गर्न जरुरी छैन, उन को भनाई छ, आफ्नो पनि पार्टनर भएको र उनी संग खुसी हुनेगरेको पनि बताएकी छन् ।उनले आ फुलाई छक्का र हिजडा भन्दा दुख नलाग्ने पनि बताइन् ।

उनले भनिन् मलाई पनि राम्रो पुरुषले हेरोस् भन्ने लाग्छ, मेरो पनि मन छ । मलाई पुरुष मन पर्छ । मेरो व्वायफ्रेण्ड छैन भने म स्वास्थ्य महिला हुँदिन, पुरुष देख्दा इमोशन जागेन भने म महिला नै होइन ।