
सामाना शाहको शब्द सङ्कलन र केशव श्रेष्टको अभिनय रहेको लोकदोहोरी गीत ‘पानी पाए पछि’ को भिडियो सार्वजनिक भएको छ ।
सामाना म्युजिक क्रियशन युटुब च्यानलमार्फत गीत को भिडियो सार्वजनिक भएको हो । गायिका बिष्णु माझी र भगीरथ चलाउनेको स्वरमा रहेको गीत ‘पा नी पाए पछि’मा भगीरथ चलाउनेको सङ्गीत रहेको छ ।
बिनोद पराजुलीको एरेञ्ज रहेको गीतको रेकर्डिङ राजेन्द्र बाजुरालीले गरेका छन् ।
अञ्जली अधिकारी र केशव श्रेष्टको अभिनय रहेको गीतको भिडियोलाई सिर्जन बरालको नि र्देशन छ ।
राजेश घिमिरेको छायाँकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन छ । निरज श्रेष्टको सहनिर्देश न रहेको भिडियोको फोटोग्राफर आयुष सापकोटा रहेका छन्
। प्रेम कहानीमा आधारित कारुणीक भिडियोको दृष्य निर्माण जनता डिजिटल फिल्मस् नेपालले गरेको हो । भिडियो हेर्नुहोस्