
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लो क दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोक प्रिय भन्दै गएका छन् ।
कति गितहरुले त करोड क्लव प्रवेश गरिस केका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजार मा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाए का र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् ।
त्यसो त रमाईला, नचाउने किसीमका गीत हरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले रुचाउछन् ।
गायक तथा सर्जक नरेश खाती क्षेत्रीको नयाँ गीति कोसेली मेरो छोरा सार्वजानिक भएको छ ।
शनिबार अपरान्ह मेक्सम नरेश अफिसियल युटुव च्यानलबाट सार्वजानिक भएको आधुनिक गीति सङ्ग्रहमा नरेशका भाइ मेक्सम खाती, समिक्षा अधिकारी र अशोक दर्जीको स्वर सुन्न सकिनेछ त्यसैगरी गीतमा शब्द सङ्गीत नरेश आफैँले भरेका छन् ।
यस गीतको म्युजिक भिडियोमा सञ्चिता लुइँटेल, सक्षम भुसाल, नरेश खाती र मेक्सम खातीको अ भिनय देख्न सकिने छ ।
हेर्नुहोस म्युजिक भिडियो :