
काठमाडौं, २८ असोज – बिरामी भएर अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी को स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जा नकारी दिएको छ ।
किस्ट अस्पतालले शुक्रबार बुलेटिन जारी गर्दै जशी को अवस्था चिन्ताजनक रहेको जनाएको हो । २२ दिनदेखि उपचाररत उनलाई बिहीबार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर, औषधिले शरी रमा राम्रो काम नगरेको अस्पतालले निकालेको वि ज्ञप्तिमा उल्लेख छ ।
जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमण का साथै मुटुको चालसम्बन्धी समस्या छ । साथै उनलाई डेङ्गी पनि भएको थियो ।
यो पनि,,बिहे गरेको यती छोटो समयमै बुबाआमा बन्दै सुदर्शन-सुप्रियानेपाली चलचित्रका निर्देशक सुदर्शन थापा तथा मोडल एवम् सञ्चारकर्मी सुप्रि या कटुवाल बुबाआमा बन्न लागेका छन् ।उनीहरु केही समय अघि विवाह बन्धनमा बाधिएका थिए ।
थापा र कटुवालले गत बर्ष २१ भदौमा इन्गेज मेन्ट गरेका थिए भने अश्विनमा बिवाह गरेका थिए ।एक वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत गरेका सुद र्शन जन्ती सहित
सुप्रिया लिन बालुवाटारको एक होटल पुगेका छन् । बैवाहिक समारोहमा नजिकका आफन्त, केही फिल्मकर्मी सहभागी छन् ।यसअघि उनीहरु लामो समयदेखि रिलेशनमा थिए ।
थापाको यति बेला ‘समालिन्छ कहिले मन’ प्रदर्श नको क्रममा रहेको छ ।पूजा, आकाश र नव कला कार सोनमको मुख्य भूमिका रहेको सो चलचित्रको विशेष शोमा सुदर्शन र सुप्रिया
बुबाआमा बन्न लागेको खुलसा भएको हो ।उनी हरुले यस कुराको अधिकारिक पुष्टि नगरे तापनि बधाई दिनेलाई उनीहरुले धन्यवाद प्रकट गरेका थिए ।