सुनिता बुढामगर र प्रिन्स मल्ल ठकुरीको तिहार गीत ‘झिलीमिली तिहार’ बजारमाआयो हजुर देउसी र भैलो’

‘यही घरमा गर्नलाई रमाइलो’ ‘यही घरमा आएऔँ ज्यान फालेर’ ‘अँध्यारोमा लालटिन बालेर’ नेपाली हरूको दोस्रो महान चाड तिहार नजिकिँदै गर्दा लो कदोहोरी गायक–गायिका

पुरुषोत्तम पौडेल, सुनिता बुढामगर, प्रिन्स मल्ल ठ कुरी र पूजा देवकोटाले गाउनुभएको ‘झिली मिली तिहार’ देउसी–भैलो गीत बजारमा आएको छ ।

गायक पौडेलको लय र शब्द सङ्कलन रहेको सो गीतलाई रमेश सेन्टीको म्युजिक एरेन्जर रहेको छ ।

सो गीतलाई गायक पौडेलले आफ्नै युट्युब च्यानल बाट बिहीबार सार्वजनिक गर्नुभएको हो । गीतलाई कपिल लामाले निर्देशन गर्नुभएको छ ।

गीतमा आउँदै गरेको नेपालीको दोस्रो महान चाड का समयमा देउसीभैलो खेल्दै देउसो भट्याउँदै घर बेटीलाई आशिष पनि दिइएको छ ।

भैलोसँगै भैलोको बीच–बीचमा लोकगीतका टुक्का प्रस्तुत गरिएको गायक पौडेलले जानकारी दिनुभयो ।