मेरो बुवा जस्तो इमान्दार नेता विश्वमा छैन : रेणु दाहाल

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रको चु नावी कमाण्ड पुत्री रेनु दाहालले सम्हाल्ने भए की छन्।माओवादी केन्द्र बागमती प्रदेशको आइतबार (१२ भदौ) मा बसेको केन्द्रीय सदस्यस हितको पदा धिकारी ।

बैठकले भरतपुर महानगर प्रमुख रेनुलाई प्रचण्डको निर्वाचन क्षेत्रको कमाण्डर बनाउने निर्णय गरेको हो ।प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट मंसिर ४ गतेको प्रतिनिधि सभाको चुनाव लड्दैछन्।यसैगरी बैठकले चितवन क्षेत्र।

नम्बर १ को चुनावी कमान्डरमा कञ्चन खनाललाई दिएको छ।जसमध्ये, काठमाडौंको १ मा अनिल श र्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु ।

फुयाल,८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खेलाई मंसिर चार गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावी कमाण्डर बनाएको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए।

अन्य थप समाचार पनि// इन्डोनेसियाबाट ७ करोडमा काठमाडौं महानगरले ल्यायो दमकल, यस्ता छन् विशेषता

काठमाडौँ — काठमाडौं महानगरपालिकासँग अब दुई वटा दमकल भएका छन् । राष्ट्रिय सभा गृहमा महानगरको विपद् व्यवस्थापन विभाग लाई मेयर बालेन्द्र शाहले नयाँ दमकलको साँचो हस्तान्तरण गरे । उनले आगलागीजन्य विपद लाई तत्काल स म्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताए ।

काठमाडौं महानगरपालिकाले ७ करोड २१ लाख रुपैयाँ खर्चेर नयाँ दमकल इन्डोनेसियामा बाट ल्या एको हो । दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आह्वान गरि एको थिजयो । इ न्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनोट भएको थियो । कम्पनीले करबा हेक ७ करोड २१ लाख रुपैयाँमा इन्डोनेसियाबाटै दमकल पठाएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

२७० एचपी इन्जिन क्षमता भएको यो दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यस्तै ६० मिटर टाढासम्म पानीको फो होरा हान्न सक्ने महानगरको विपद् व्यवस्थापन वि भागले जनाएको छ ।

एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्ने नयाँ दमकलमा रहेको महानगर ले जनाएको छ ।

३ हजार लिटर पानी र ५ सय लिटर फोमको टया ङक रहेको दमकलले पानीमा फोम आफैं मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छ ।

८ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकलहरु एन्टिलक ब्रेक सिस्टक (एबीएस) हुन् । ३ वर्ष वारेन्टी भएका दमकलहरुमा एबीसी टाइ पका फायर एक्स्टिंगगुइसर, ४ वटा ब्रिदिङ एपा रटर्स, ५ मिटर लामा २ वटा

अल्मुनियमका भर्‍याङ, २ हजार वाट क्षमताको एउटा जेनेरेटर, २ वटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजल लगायत सामाग्री तथा उपकरण रहेको विभागको विज्ञप्तिमा उल्लेख छ ।

८ मिटर लम्बाइ र २.५ मिटर चौडाइ भएका दमक लले घरमा लागेको, पेट्रालियम पदार्थ लागेको र ग्या समा लागेको आगो निभाउन सक्छन् ।

विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार नयाँ बाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने २ वटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने ३ वटा गरी ५ वटा दमकल सञ्चालनमा रहेको जानकारी दिए ।

जुद्ध वारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठका अनुसार नयाँ सडक वारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र २ वटा सह योगका लागि प्रयोग गर्न सकिने दमकल छन् । त्यस्तै रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् ।

त्यस्तै ३० मिटरको लामो एउटा र २५ मिटर लामो एउटा गरी २ वटा ल्याडर छन् । रेस्क्युका लागि एउ टा ट्रक र एउटा जिप छन् । जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जीप छन् । यसैगरी ५ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् ।

दकमलमा पानी थप्न एउटा पानी ट्याङकर छ । यस्तै पानी तानेर फाल्नका लागि ५ वटा पम्प छन् । महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्य प्रति आभार व्यक्त गर्दै मेयर बालेन्द्रले नयाँ दमकल थपिएपछि आगलागीबाट भौतिक तथा मानवीय क्षति कम गराउन मद्दत पुग्ने बताए ।

दमकलको प्रभावकारी सञ्चालनबाट छिमेकी पालिकामासमेत लाभ पुग्ने उपप्रमुख सुनिता डंगोलले बताइन् ।