
काठमाडौं – भनिन्छ मान्छेमा कि कला कि गला हुनुपर्छ आज यस्तै एउटी सानी बहिनी भेटीए कीछिन जसको कला एकदमै अद्भुत रहेको छ ।
कैलाली जिल्ला जराई निवासी कक्षा ९ मा पढ्दै आएकि गीता मगर नाम गरेकी बहिनीको क्यारि केचर गर्ने अद्भुत कलाले तपाईं तिन छक्क नै पर्नुहुनेछ ।
कुनै समय सबैको लोकप्रिय हास्य टेलीशृङखला भद्रगो लबाट दर्शकसामु चिनिएकी काउली बुढी लाई नचिन्ने त कमै हुनुहुन्छ होला, उनै काउली बुढीको क्यारिकेचर जब यी बहिनिले काउली बुढीले भन्दा राम्ररी गरेर सबैलाई छक्क पार्छिन ।
पत्रकारसँग उनले आफू हजुरआमा बनेर काउलीबुढीको आवाजमा बोल्दा पत्रकारको हाँसोको सिमा नै रहेन ।
उनले काउली बुढीको अभिनय गरेर बोल्दा कसैले पनि शंका गर्दैन कि यो आवाज काउली बुढीको हैन भनेर ।
बाँकी हेर्नुस तलको भिडियोमा