बिहे गर्न नमान्दा लाहुरेले कोशीमा हाम फाल्छु भनेपछी यस्तो-भिडियो

हाल सुर्खेत मा बसिरहेकी इन्द्रा कुमारी शाही टिकटक मा भाइरल भएकीछिन । उनलेे आफ्नो जीवनको सार्‍है रमाईला कथा यसै मिडियामा गरि एको बार्तमा सुनाएकीछिन । मिडियासँग को यो बार्ता मा उनले टिकटक चलाएको ३ बर्ष भएको बताएकीछिन ।

उनले आफ्नो प्रेम बिबाह भएको र आफू सुर्खेत चिसापानी मा बस्दा लाहुरेसँग साउन महिनामा मन परापर भएको बताइन । लाहुरेले मिठो बोलेर आफु लाई लठ्ठै बनाएको उनले बताइन ।

लाहुरबाट पुसमा फर्केपछी आफुसँग बिहे नगरे कोशीबाट हाम फाल्छु भनेपछी उनले पनि म पनि भेरीमा हाम फाल्न सक्छु भनेर जवाफ दिएको बताईन ।

श्रीमानले आफुलाई जाड,रक्सी,चुरोट नखाने भनी फकाएर बिहे गरौ भनेपछि आफुले धेरैबेरसम्म इ न्कार गर्न नसकेको उनी बताउँछिन ।

उनी टिकटकको साथै आफु सरकारी कर्मचारी पनि भएको बताइन । उनले आफू ना.सु. पदमा काम ग र्दै गरेको बताइन ।

थप जानकारी को लागि भिडियो हेर्नुहोस