
ठोस इँटा, टाइल गरि`एको छाना र तस्वीरमा जस्तै डिजा`इन भएको घर सपनाको पारिवा रिक घर ज स्तै देखिन्छ । तर यो कथाको आधा भाग मात्र हो । अष्ट्रेलियामा आफ्नै घरको लागि ७ लाख डलर तिरे का विष्णु अर्यालले आधा मात्रै घर पाएको बताए का छन् ।
अस्ट्रेलि`याको च्यानल नाइनले एक रि`पोर्टमा य स`लाई एउटा परिवारको विपत्तिको कथा र घर बनाउने जोसुकैको लागि पनि चे ता वनी भनेको छ ।अर्याललाई राम्रो अंग्रेजी आउँदैन कि`नकि अंग्रेजी उनको दो`स्रो भाषा हो ।
परिवार बसाल्ने र नयाँ जीवन निर्माण गर्ने उद्देश्य का साथ उनी नेपालबाट अष्ट्रे`लिया गएका थिए । अगाडि बढ्ने सो`चले पर/देशमा परिश्रम गरि` रहेका अर्यालले अहिले अर्याल` लाई आफू आफ्नो जीवनयात्रामा १० कदम पछाडि ध के लिएको मह|सुस गरेका छन् ।
च्यानल नाइनको अ करेन्ट अफेयर कार्यक्र`ममा अ र्यालले भने ‘यो स्वतन्त्र उभिएको घर होइन, डुब्ले क्स होइन यो आधा घर हो ।’ उनको घर खुला ठाउँ मा बना`इएको छ । तर, घर आधा मात्र बनेको छ ।
घरको बार्या`तर्फ डिजाइन छ तर दायाँतर्फ केही पनि छैन । दायाँतर्फ कुनै झ्याल`समेत नराखी भित्तो बना`इएको छ र दायाँतर्फ उनको घडेरीको आधा भाग त्यत्तिकै खाली छोडिएको छ ।
अर्यालले घर बनाउन एक कम्पनी`लाई ठेक्का दिए का थिए । अर्यालका अनुसार उनले पूर्ण घर बना उन ठेक्का दिएका थिए तर कम्पनीले बायाँ `तर्फ आधा घरमात्र बनाइ`दिएको छ र यो घर निकै कुरुप देखिन्छ ।
‘उनीहरुले हामी`लाई १ वर्षमा घर बन्ने भनेका थिए तर हामीले ३ वर्ष पर्खिनुपर्यो । जब हामी घरको प्रगति हेर्न आयौं घर हामीले आशा गरेभन्दा फरक पायौं’ उनले भने ।
‘मैले सुप`रभाइजरलाई फोन गरेर सोधेँ, के भइरहे को छ, घर किन यस्तो छ ? अनि उनले ‘यो डुप्लेक्स हो, अर्ध डुप्लेक्स हो’ भने। त्यो दिन म झन्डै बेहोस भएँ’ अर्यालले भने।
२२ सेप्टेम्बर २०१६ मा अर्यालले ज्याक होम्स `सँग घर निर्माण सम्झौता गरेका थिए ।सिड् नीको दक्षि ण पश्चिममा रहेको एडमन्डसन पार्क को उपन|गर मा घर बनाउनको लागि उनले ३ लाख ९८ हजार ९५० डलर जग्गाको लागि तिरे । ज्याक होम्स` सँ गको घर निर्माणको लागि छुट्टै ३ लाख २२ हजार ४०० डलरको सम्झौता गरे ।
त्यति`बेला सबै पक्ष अर्यालले यो घर पाउने कुरामा सहमत थिए । तर सम्झौता भएपछि घर निर्माण कार्य सुरु भएको समय बीचमा योजना परिवर्तन भयो।
ज्याक होम्सका अनुसार लिभरपुल काउन्सि ल`को नियमले अर्याल`को घरसँगै जोडिएको अर्को घर हुनुपर्ने भन्छ ।अ करेन्ट अफेयरलाई पठाएको एक कानुनी पत्रमा ज्याक होम्सले अर्याललाई यस विष यमा सचेत गरा`इएको र
उनीसँग एक पटक|भन्दा बढी सम्झौताबाट पछि हट्ने अवसर भएको बताएको छ । अर्यालले भने आफूले यस प्रक्रियामा भरोसा गरेको ब ताए। ‘जब बैंकले सोध्यो, मैले तिनीहरू`लाई फोन गरें र योज ना पठाउन भनें ।
मैले योजना नहेरी बैंकमा फरवार्ड गरें’ अर्यालले भने। त्यो योजना आधा डुप्लेक्स`को लागि थियो। ज्याक होम्सले कस्टम डिजाइनका घरहरू निर्माण गर्दछ र अर्यालको दक्षिण प`श्चिमी सिड्नी छिमेक का धेरै घरह|
रुको निर्माताहरू मध्ये एक हो ।अहिले अर्याल बसो`वास प्रमाणपत्र बिना नै यो घरमा बस्दै आएका छन् । ज्याक होम्सले अकुपेसन प्रमा `णपत्र प्राप्त गर्न सबै प्रक्रिया पूरा गरिस केको र ९ महि`ना
देखि यो प्रमाणपत्र हस्ता|क्षर गराउने प्रयास गरिरहे को छ । तर, अकुपेसन प्रमाणपत्र जारी गर्नुअघि प्रमाणीकरण गर्ने निकाय र नगर काउन्सिलले घरको अर्को|तर्फको आधा डुप्लेक्स पनि पूरा हुने ग्यारेन्टी चाहन्छन् ।
‘हामी बाध्य भएर यहाँ सर्नुपर्यो किनकि मेरी पत्नी गर्भव`ती थिइन्, मैले काम गुमाएको थिएँ । हामी साँच्चै कठोर परिस्थितिमा थियौं र हामी ले बस्ने ठाउँ खोज्नु आ|वश्यक थियो किन`भने हामीसँग ठाउँ थिएन’ अर्यालले भने ।
‘कुनै पनि सम्भाव्य मालिकको लागि घर किन्नु र निर्माण गर्नु एउटा ठूलो निर्णय हो’सम्पत्ति विशेष ज्ञ माइकल पालि|यरले भने ‘पछि जमिनको मूल्य बढ्न सक्छछ, तर मेरो विचारमा वास्त विक घर मूल्यहीन हुनेछ ।
पछि यो घर उल्टै दायि`त्वको विन्दू`मा पुग्न सक्छ । पछि यो घर किन्नेलाई त्यहाँ ढोका र झ्याल भएको स्वतन्त्र रुपमा उभिएको घर निर्माण गर्न यो घर भत्का`उनुपर्छ र त्यसको लागि उल्टै पैसा लाग्नेछ ।’ – डिसी नेपाल