
काठमाडौँ l माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले क्रिकेटर सन्दीप लामिछाने वि’रुद्ध जा’ हेरी दिने बालिका आफ्नो संस्थामा रहेको बारे मुुख खोलेकी छिन् । लामिछानेविरु’ द्ध ब’ला त्कारको आ’रोप लगाएर जा’हेरी दिने बालिका माइती नेपा लमा रहेकोबारे उनले स्पष्टीकरण दिएकी हुुन् ।
एक सञ्चारमाध्यममा कुरा गर्दै माइती नेपालकी संस्थापक कोइरालाले विभिन्न सञ्चारमाध्यममा आएको माइती नेपालको क’ब्जामा पी’डित’ भन्ने आशयको समाचारको खण्डन गरेकी हुुन् ।
उनीले पी’डित भनिएकी बालिकालाई क’ब्जामा नभएर संरक्षणमा राखेको बताइन् । सरकारकै अनुरोधमा आफूले ती बालिकालाई माइती नेपाल मा राखेको बताइन् । उनले भनिन्- ‘प्रहरीले संरक्ष णमा राखिदिन अनुरोध गरेपछि हामीले राखेका हौँ ।
प्रहरीको पत्रसहित आएको हो । उनलाई हामीले नि’यन्त्रणमा राखेको होइन, संरक्षणमा राखेका हौँ । उनलाई एउटा घर परिवारले दिने माया दिइराखेका छौँ, अरु बालिकाहरूलाई जस्तै ।’
‘माइती नेपालका काउ’न्सिलरले उनलाई बयान नफेर्न निरन्तर काउ’न्सिलिङ र ब्रे’नवास गरिरहे को’प्रति पनि उनीले खण्ड’न गरेकी छन् । उनले भनिन्- ‘जुन कुराहरू आइरहेको छ, ब्रेन’वास गर्यो, काउ’न्सिलिङ गर्यो ।
उसलाई मात्रै होइन जसलाई पनि यु’गान्डादेखि लिएर मालबी, इराक, इरान मनिपुर, श्रीलंका जहाँबाट आएपनि बच्चाहरूलाई एक राउन्ड काउ’न्सिलिङ जस्तो गर्छौँ । त्यसपछि त हामी बोल्दैनौं ।
बच्चाहरू आफ्नो धुनमा खेल्छन् आफ्नो धुनमा रमाउँछन् । आफ्नो आफ्नो धुनमा बस्छन् । यस लाई ब्रे’नवास भन्ने मिल्दैन । यो त मोटिभेसन हो ।’
केही दिनअघि एक अनलाइन सञ्चार माध्यममा किशोरीलाई माइती नेपालले राखेको खबर आएको थियो ।
सो खबर जताततै फैलिएपछि सन्दीपका समर्थक हरुले सामाजिक सञ्जालमा आ’लोचना गरिरहेका छन् । खबरमा बताइएअनुुसार बालिकालाई बयान नफेर्नका लागि पनि काउन्सिलिङ गराइदैँछ ।