सामाजिक संजालमा भाइरल यो जोडी को हुन ?

मन संग मन मिलेको एक जोडी सामाजिक संजाल टिकटकमा भाइरल भएका छन् l ती हुन नेपाली चे ली एलिशा कुँवर र उनका श्रीमान अफ्रिकी देश घा नाका डेनिस हुन् l

“सुन्दरता संग गरीने प्रेम उमेरले मेटाइदिन्छ अनि ध नी संग गरिने प्रेम समयले सकाइदिन्छ । तर मन सं ग गरिने प्रेम संधैभरी रहिरहन्छ ।”

आजभोली एउटा स्त्रीले हेरविचार र भावना बाट प्रेमको महशुस गर्छिन भने एउटा एउटा पुरुषले स्वकृति र स्पर्शबाट प्रेमको महशुस गर्छ र यहि भिन्नतालाई नबुझ्नाले आजभोलिको प्रेम सुरु हुनुभन्दा पहिलेनै सकिन्छ ।

कतिपय चोखो प्रेममा न’त रुप हेरिन्छ, न त रंग नै हे रिन्छ । तर यो प्रेममा मन अवस्य नै हेरिन्छ ।तस्बिर मा देखिएकी युवती हुन नेपाली चेली एलिशा कुँवर भने सँगै देखिने युवक अफ्रिकी देश घानाका डेनिस उनका श्रीमान ।‌

दसैँ टीकाको दिन देखि यो जोडीको तस्बिर सामा जिक सञ्जलामा खुब चर्चामा रहेको छ । पहिलो पटक एलिशाले हाम्रो पहिलो दशै भनेर

२०७७ सालको दसैँमा टिक-टकमा दसैँ टिका लगा उँदै गरेको भिडियो अप्लोड गरेकी थिइन , त्यस प छि यो जोडी सबैको नजरमा परेको हो । उनीहरू को भिडियो लाखौंले हेरे त्यस्तै शेयर पनि हजारौंले गरे ।

विशेष गरि श्रीमान डेनिसले श्रीमती एलिशालाई दशैमा टीका लगाइदिरहेको भिडियो एकाएक भा इरल हुन पुगेको थियो ।

त्यस्तै उनको यस भिडियोलाई हेरेर हजारौंले एकद मै राम्रा राम्रा प्रतिक्रिया पनि दिएका थिए । उनको दसैँ टिकाको उक्त भिडियो र तस्बिर यो

वर्षपनि निकै भाइरल भै रहेको छ यो सालको दसैँ मा उनले इन्स्टाग्राममा थुप्रै दसैँ बिशेष फोटो र भि डियो शेयर गरेकी छिन।