जुम्लाबाट ज्ञानेद्र शाही निर्बिरोध चयन हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना !

जुम्लाबाट ज्ञानेद्र शाही निर्बिरोध चयन हुनु भएको मा हार्दिक बधाई तथासफल कार्यकालको मंगल मय शुभकामना अभिनेता निश्चल बस्नेतले देश वि कासका लागि सही मानिस चुन्नुपर्ने बेला आएको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले देश निर्माणका लागि आ गामी निर्वाचनबाट सही नेतृत्व चयन गर्नुपर्ने बता एका हुन् ।

उनले भने, ‘म राजनीतिमा चासो राख्छु तर बुझ्दिनँ ।पछिल्लो समयमा चित्त बुझ्दो काम भएको छैन । कतिपयले पछिल्लो समय गरेका कामहरूले अहि ले धेरै परिवर्तनहरू आइरहेका छन् ।

अहिले यसरी हामी बोल्न पाउनु, लोडसेडिङको अन्त्य हुनु भनेको कुलमान घिसिङ आउँदाको परिवर्तन हो । इच्छा शक्ति भएको मान्छे ठाउँमा पुग्यो भने काम गर्न सक्दो रहेछ ।

उदाहरण हो यो ।सही व्यक्ति सही ठाउँमा पुग्नु पर्छ कुनै पनि चिज राम्रोसँग हुनका लागि । जो मान्छेले देश विकासको सम्भावना देखाउँछ, त्यो मान्छेलाई साथ दिएनौँ भने हामीलाई रुल गर्ने नालायकहरूले हुन्छ ।

हामीले हाम्रो नेतृत्वलाई खबरदारी गर्न सक्ने पोजि शनमा पुग्न जरुरी छ । सबै पार्टीले अव धारण ल्या उँछन्,

बाटो, पानी ल्याउँछौँ, ग्याँस ल्याइदिन्छौँ, इन्टरनेट लगिदिने सुविधा दिन्छौँ भन्नुहोला, यो हामीले जन्मि ने बित्तिकै पाइने कुरा हो ।

यो विकास होइन ।पानी ल्याउने, बाटो बनाइदिने कुरालाई विकासमा गनेर हुँदैन । यो हाम्रो आधा रभूत आवश्यकता हो ।

सरकार बनेकै राम्रो सुविधा दिनको लागि हो । जन ताले गरिखान सक्ने ठाउँ उपलब्ध गराइ दिनुस् आ फैँ गरेर खान्छन् जनताले ।’