
चलचित्र ‘झेली’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन्, सुरविना कार्की । सुरुवाती दि नमा फोटोसुट र चलचित्रमा हटदृश्य दिएकै कारण यी नायिकाले चर्चा पाइन् ।तर, बअ उनी चलचित्र छानेर मात्र गर्ने र भूमिकालाई प्राथामिकतामा राख्ने बताउँछिन् ।
केही पहिला ‘मस्ती टक’ गर्दै उनले धेरै कुराहरु खुले रै व्यक्त गरेकी थिइन् । यो क्षेत्रमा सुरुवाती दिनमा आउँदा आफूले कसैलाई पनि मत्तलव नगरेको भन्दै उनले सोचे भन्दा फरक रुपमा चलचित्र क्षेत्रलाई पा एको सुनाएकी थिइन् ।
पहिलो चलचित्र नै असफल भएपछि केहि सोच्न वाध्य यी सुन्दरीले आफू स्टार हुन्छु भनेर नआ एको सुनाइन् । चलचित्र ‘चर्खा’को छायांकनका
क्रममा नायिका रजनी केसीसँग स्विमिङ पूलमा उनले चुम्बन गरेको तस्बिर नै सार्वजनिक गरिन् ।यसबारेमा उनी भन्छिन्-‘हामी काम नहुँदा दिनको १२ बजेसम्म ढोका थुनेर बस्थ्यौ ।
मानिसहरु तिमीहरु ढोका लगाएर के गर्छौ समेत भन्थे । पछि, चुम्बन गरेको फोटो खिचेँ र फेस बुक मा हालिदिएँ ।’उनलाई चलचित्रको पर्दामा न्यू-ड दृश्य दिनु नराम्रो कुरा हो भन्ने लाग्दैन ।
तर, यसलाई कसरि प्रस्तुत गर्ने निर्देशकको कुरा हो भन्ने उनको वुझाई छ ।नायक भूवन केसीको हिडाई , बोलाई देख्दा आफ्नो शरीरबाट वाफ उड्छ भन्दै नायिकाले भनिन्-‘मलाई नायक आर्यन सिग्देल खु बै मनपर्छ ।
चलचित्रको पर्दा भित्र भने कर्माले रोमान्टिक दृश्य दिन सक्छन् भन्ने लाग्यो ।’ उनी पछिल्लो समय ने पाली फिल्ममा सक्रिय छन् ।