
माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले क्रिकेटर सन्दीप लामिछानेवि’रुद्ध जा’हेरी दिने बालिका आफ्नो संस्थामा रहेको बारे मुुख खोलेकी छिन् ।
लामिछानेविरु’द्ध ब’ला त्कारको आ’रोप लगाएर जा’हेरी दिने बालिका माइती नेपालमा रहेकोबारे उनले स्पष्टीकरण दिएकी हुुन् ।न्युज २४ टेलिभि जनको कार्यक्रम सिधाकुरा जनतासँगमा
कुरा गर्दै माइती नेपालकी संस्थापक कोइ रालाले विभिन्न सञ्चारमाध्यममा आएको माइती नेपालको क’ब्जामा पी’डित’ भन्ने आशयको समाचारको खण्डन गरेकी हुुन् ।
उनीले पी’डित भनिएकी बालिकालाई क’ब्जामा नभएर संरक्षणमा राखेको बताइन् । सरकारकै अनुरोधमा आफूले ती बालिकालाई माइती नेपालमा राखेको बताइन् ।
उनले भनिन्- ‘प्रहरीले संरक्षणमा राखिदिन अनुरोध गरेपछि हामीले राखेका हौँ ।प्रहरीको पत्रसहित आएको हो । उनलाई हामीले नि’य न्त्रणमा राखेको होइन, संरक्षणमा राखेका हौँ ।
उनलाई एउटा घर परिवारले दिने माया दिइ राखेका छौँ, अरु बालिकाहरूलाई जस्तै ।’‘माइती नेपालका काउ’न्सिलरले उनलाई
बयान नफेर्न निरन्तर काउ’न्सिलिङ र ब्रे’नवास गरिर हेको’प्रति पनि उनीले खण्ड’न गरेकी छन् । उनले भनिन्- ‘जुन कुराहरू आइरहेको छ, ब्रेन’वास गर्यो, काउ’न्सिलिङ गर्यो ।
उसलाई मात्रै होइन जसलाई पनि यु’गान्डादेखि लिएर मालबी, इराक, इरान मनिपुर, श्रीलंका जहाँबाट आएपनि बच्चाहरूलाई एक राउन्ड काउ’न्सिलिङ जस्तो गर्छौँ ।
त्यसपछि त हामी बोल्दैनौं । बच्चाहरू आफ्नो धुनमा खेल्छन् आफ्नो धुनमा रमाउँछन् । आफ्नो आफ्नो धुनमा बस्छन् । यसलाई ब्रे’नवास भन्ने मिल्दैन ।
यो त मोटिभेसन हो ।’केही दिनअघि एक अनलाइन सञ्चार माध्यममा किशोरीलाई माइती नेपालले राखेको खबर आएको थियो ।
सो खबर जताततै फैलिएपछि सन्दीपका समर्थकहरुले सामाजिक सञ्जालमा आ’लोचना गरिरहेका छन् ।
खबरमा बताइएअनुुसार बालिकालाई बयान नफेर्नका लागि पनि काउन्सिलिङ गराइदैँछ ।