किन परपुरुषसँग अवैध सम्बन्ध राख्छन् विवाहित महिलाहरु

विवाहित महिलाहरुले आफ्नो पति हुँदाहुँदै प’रपुरुषसँग किन अ’वैध स(म्बन्ध राख्छन् त रु प्रश्न निकै ज’टिल छ । कुनै पनि प’रपुरुषसँग शा’रीरिक स(म्बन्ध राख्ने इ’जाजत हाम्रो संस्कृतिले दिँदैन ।तर पनि कतिपय महिलाहरु प’रपरुषसँग आ’कर्षित हुने गरेको पाइन्छ ।

 

 

 

यसको कारण व्यक्तिगत रुपमा फरक(फरक हुनसक्छ । त्यसमा पनि मुख्यतया पाँच कारण नै बढी जिम्मेवार हुने गरेको पाइन्छ ।पुरुषहरु प्रायस् काममा व्यस्त हुने भएकाले घरबाहिर नै रहन्छन् । उनीहरुले पत्नीलाई पर्याप्त समय दिन सक्दैनन् । अझ हाम्रोजस्तो मुलुकमा त हजारौँ युवा विवाह गरेर विदेशिएका छन् । यस्तो अवस्थामा लामो समयसम्म उनीहरुबीच भेटघाटसमेत हुँदैन ।

 

 

 

 

यता पत्नीहरुलाई भने ए’क्लोपनाले स’ताउन थाल्छ । यौ’न चाहना पनि विस्तारै बढ्दै जान्छ । अनि नचाहेरै पनि उनीहरुमा विकल्पको सोच उत्पन्न हुन्छ ।हामीकहाँ विवाह अझै पनि आफूलेमात्र चाहेर हुने अवस्था छैन । त्यसमा परिवारको पनि स्वीकृति अनिवार्य मानिन्छ । अझै धेरैले त बाबुआमाले खोजेको वा अभिभावकले मात्र मन पराएको केटासँग विवाह गर्छन् ।