बसन्त थापा र समिक्षा अधिकारीको आवाजमा नयाँ दोहोरी गित “मुसुक्कै हासन” बजारमा

पछिल्लो नेपाली सांगितिक बजार यतिबेला संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी गीत संगीत क्षेत्रको फाटमा पछिल्लो समय एकाएक गीतहरुले पाइला अगाडी बढाईरा खेका छन्।

यसै विच गायक तथा चर्चित संगीतकार बसन्त थापा र गायिका समिक्षा अधिकारीको आवाज मा रहेको “मुसुक्कै हासन” बोलको गीत स्मिता स्नेहा युटुब च्यानल बाट विश्वभर सार्वजनिक भएको छ।

गीतमा बसन्त थापाको शब्द तथा लय रहेको छ । गीतका शब्दमा मिठासपन देखिएको छ। गीतमै दम केही फरकपन हुने थापाको गीत दर्शक श्रोताले छोटो समयमै मन पराए का छन्।

गीत टिकटकमा पनि चर्चा पाईसकेको छ।दवाडीको शब्द भित्र सुरज लामिछानेको लयमा हालसालै बसन्त थापा र शान्ति श्री परियारको स्वरमा रहेको “भिरमौरी” गीतले निकै चर्चामा पाएको हो।

भिडियोमा सुनिल क्षेत्री र समिक्षा अधिकारीको मुख्य अभिनय रहेको छ भने भिडियोलाइ सुनिल क्षेत्रीले निर्देशन गरेका हुन्।