सबैको मनमा बसेका कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ एक्कासि अस्पताल भर्ना के भयो यस्तो..,.

काठमाडौं । वरिष्ठ कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ अस्पताल भर्ना भएका छन् । निमो नियाको समस्याका कारण स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई परिवारले केही दिन अगाडि चाबहिलको मेडिकेयर अस्पतालको आइसीयूमा भर्ना गराएका हुन् ।

६८ वर्षका कलाकार अधिकारीको स्वास्थ्यमा केही सुधार भएका कारण सोमबार आइसीयु बाट साधा रण वाडमा सारिएको छ । उनलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने चिकित्स कले जनाएको हा स्य कलाकार गोपाल ढकाल छन्देले बताए ।

फिल्म तथा सानोपर्दाका चलचित्रको अलावा म्युजि क भिडियो समेत थुप्रै अभिनय गरेका अधिकारी प छिल्लो समय सानोपर्दाका सिरिय लमा काजी साप को भूमिकाबाट चर्चित छन् ।उनी हरेक नेपाली भा षीको मनमा बसेका कला कार हुन् । साधारण जीव नशैली उत्कृष्ट अभिन यका कारण उनी चर्चाको शि खरमा छन् । उनको अभिनय जीवन्त हुने गर्दछ ।

किशोरी माइती नेपालमा रहेकोबारे अनुराधा कोइरा लाले खोलिन् वास्तविकता ! काठमाडौँ l माइती ने पालकी संस्थापक अनुराधा कोइरालाले क्रिकेटर स न्दीप लामिछाने वि’रुद्ध जा’हेरी दिने बालिका आ फ्नो संस्थामा रहेको बारे मुुख खोलेकी छिन् ।

लामिछानेविरु’ द्ध ब’ला त्कारको आ’रोप लगाएर जा’हेरी दिने बालिका माइती नेपालमा रहेकोबारे उनले स्पष्टीकरण दिएकी हुुन् । एक सञ्चारमाध्य ममा कुरा गर्दै माइती नेपालकी संस्थापक कोइरा लाले विभिन्न सञ्चारमाध्यममा आएको माइती ने पालको क’ब्जामा पी’डित’ भन्ने आशयको समाचार को खण्डन गरेकी हुुन् ।

उनीले पी’डित भनिएकी बालिकालाई क’ब्जामा नभएर संरक्षणमा राखेको बताइन् । सरकारकै अ नुरोधमा आफूले ती बालिकालाई माइती नेपालमा राखेको बताइन् । उनले भनिन्- ‘प्रहरीले संरक्षणमा राखिदिन अनुरोध गरेपछि हामीले राखेका हौँ ।

प्रहरीको पत्रसहित आएको हो । उनलाई हामीले नि’यन्त्रणमा राखेको होइन, संरक्षणमा राखेका हौँ । उनलाई एउटा घर परिवारले दिने माया दिइराखेका छौँ, अरु बालिकाहरूलाई जस्तै ।’

‘माइती नेपालका काउ’न्सिलरले उनलाई बयान नफेर्न निरन्तर काउ’न्सिलिङ र ब्रे’नवास गरिरहे को’प्रति पनि उनीले खण्ड’न गरेकी छन् । उनले भनिन्- ‘जुन कुराहरू आइरहेको छ, ब्रेन’वास गर्यो, काउ’न्सिलिङ गर्यो ।

उसलाई मात्रै होइन जसलाई पनि यु’गान्डादेखि लिएर मालबी, इराक, इरान मनिपुर, श्रीलंका जहाँबाट आएपनि बच्चाहरूलाई एक राउन्ड काउ’न्सिलिङ जस्तो गर्छौँ । त्यसपछि त हामी बोल्दैनौं ।

बच्चाहरू आफ्नो धुनमा खेल्छन् आफ्नो धुनमा रमाउँछन् । आफ्नो आफ्नो धुनमा बस्छन् । यस लाई ब्रे’नवास भन्ने मिल्दैन । यो त मोटिभेसन हो ।’

केही दिनअघि एक अनलाइन सञ्चार माध्यममा किशोरीलाई माइती नेपालले राखेको खबर आएको थियो ।

सो खबर जताततै फैलिएपछि सन्दीपका समर्थक हरुले सामाजिक सञ्जालमा आ’लोचना गरिरहेका छन् । खबरमा बताइएअनुुसार बालिकालाई बयान नफेर्नका लागि पनि काउन्सिलिङ गराइदैँछ ।