
तीनकुनेको राजाको जग्गामा बालेनले चलाए डो जर,पार्कभित्र अनैतिक कार्य तुरुन्तै लिए कडा ए क्सन सम्पूर्ण कुरा तलको भिडियोमा राखीएको छ।
अन्य खबर:पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टिकटक’ले युवापुस्ता देखि वृद्ध वृद्धा लाई आकर्षित गरेको छ । छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई समुदायमा
देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्ज नको रुपमा प्रयोग गर्दै आइरहेका छन ।म्युजिकलि नाम को एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामा करण गरेर सञ्चालनमा ल्याएपछि यस्को प्रयोगक र्ता ह्वात्तै बढेको हो ।
गतबर्ष सर्वाधिक डाउनलोड गरिएको एपहरुको तुलनामा टिकटक शिर्ष स्थानमा रहेको थियो । त्यस्तै टिकटकको प्रयोगकर्ता नेपालमा पनि दिना नुदिन बढ्दै गइरहेको छ ।
पछिल्लोसमय टिकटकबाटै आफ्नो पहिचान बना एर सेलिब्रेटी बन्ने पनि लहर चलेको छ नेपालमा । धेरै टिकटक प्रयोगकर्तालाई यसबाट पैसापनि क माउन सकिन्छ भन्ने कुरा थाहा छैन होला ।
तर, पछिल्लो समय टिकटक मनोरञ्जनको लागि मात्र नभई पैसा कमाउन सकिने माध्यम पनि बने को छ ।यसरी पैसा कमाउन सकिने एउटा सजिलो माध्यम टिकटक बनेपछि
पछिल्लो समय टिकटकमा सबैको तछाड र मछाड देख्न पाईन्छ । टिकटकका केही सका रात्मक पक्ष त छँदै छन तर यसको सकारात्मक भन्दा पनि नका रात्मक पक्ष ज्यादा भएको हामी देख्न सक्छौ ।
यसैक्रममा आज भने पछिल्लो समय टिकटकमा भाईरल लाहुरेकी लाहुरेनि भनेर चिनिने दाङकि ॠतु रोक्का मगर मिडियामा आएकीछिन ।८ बर्ष को उमेरमा बुबा गुमाएकी उनले आफ्नै भिनाजु पर्नेसँग बिबाह गरेकी रहिछिन ।
बिबाह भएको यत्तिका बर्ष बितिसक्दा पनि श्रीमानलाई सोल्टी भन्दै बोलाउने गरेको उनले बताईन ।
अरुको बुबालाई देख्दा बुबाको असाध्यै याद आउने बताउँदै रुईन उनी । आमा काम गर्न जाने घरमा आ फू एक्लै बस्नुपरेको बताउँदै बिगत सम्झिएर खुब भक्कानिइन उनि ।