खुशीको खबर, नायक पल शाह छिट्टै छुट्दै..,(भिडियाे हेर्नुस्)

नेपाली फिल्म उद्योगका चकलेटी नायक एक समय धेरै युवतीको ‘ड्रिमब्वाई’ थिए। फिल्म उद्योगभित्र र बाहिरका थुप्रै युवती उनीसँग विवाह गर्न चाहन्थे। उनलाई एक झल क हेर्नकै लागि सुटिङ स्थलमा युवतीको लाइन लाग्थ्यो।तर अहिले समय अर्कै भइसकेको छ।

पल एक नाबा`लिग गायिकालाई क“रणी गरेको अभियो गमा थुनामा छन् । उनी विरुद्धको मु“द्दा विचाराधीन छ। पलकै सपना देख्ने धेरै युवती हरुले पललाई बिर्सिन थालिसके।

कतिपयले उनलाई लिएर बनाएका धारणा परिवर्तन गरिसके । हेर्नुस् बाँकि तलकाे भिडियाेमा:-

यो पनि,,सत्यमोहन जोशीको स्वास्थ्यबारे आयो दुखद खबर !काठमाडौं, २८ असोज – बिरामी भएर अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ ।

किस्ट अस्पतालले शुक्रबार बुलेटिन जारी गर्दै जशीको अवस्था चिन्ताजनक रहेको जनाएको हो । २२ दिनदेखि उपचाररत उनलाई बिहीबार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर, औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या छ । साथै उनलाई डेङ्गी पनि भएको थियो ।

यो पनि,,बिहे गरेको यती छोटो समयमै बुबाआमा बन्दै सुदर्शन-सुप्रियानेपाली चलचित्रका निर्देशक सुदर्शन थापा तथा मोडल एवम् सञ्चारकर्मी सुप्रिया कटुवाल बुबाआमा बन्न लागेका छन् ।उनीहरु केही समय अघि विवाह बन्धनमा बाधिएका थिए ।

थापा र कटुवालले गत बर्ष २१ भदौमा इन्गेज मेन्ट गरेका थिए भने अश्विनमा बिवाह गरेका थिए ।एक वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत गरेका सुदर्शन जन्ती सहित

सुप्रिया लिन बालुवाटारको एक होटल पुगेका छन् । बैवा हिक समारोहमा नजिकका आफन्त, केही फिल्मकर्मी सहभागी छन् ।यसअघि उनीहरु लामो समयदेखि रिलेश नमा थिए ।

थापाको यति बेला ‘समालिन्छ कहिले मन’ प्रदर्शनको क्रममा रहेको छ ।पूजा, आकाश र नव कलाकार सोनमको मुख्य भूमिका रहेको सो चलचित्रको विशेष शोमा सुदर्शन र सुप्रिया

बुबाआमा बन्न लागेको खुलसा भएको हो ।उनीहरुले यस कुराको अधिकारिक पुष्टि नगरे तापनि बधाई दिनेलाई उनीहरुले धन्यवाद प्रकट गरेका थिए ।