एमाले अध्यक्ष ओली अस्वस्थ एक्कासि अस्पताल भर्ना

मंगलबार दिउँसो गृहजिल्ला झापा आएका नेकपा (एमा ले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्व स्थ भएका छन्।

झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मे दवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रउनलाई ज्वरो आएको र

औषधि खाएर घरमै आराम गरिरहेका एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा आएका हुन्।अध्यक्ष ओलीलाई ज्वरो आएपछि मंगलबार दमकमा

पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए।

अध्यक्ष ओलीलाई ज्वरो आएपछि मंगलबार दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए।