किम जोङ उन फेरि बने उत्तर कोरियामा उत्कृष्ट पहिरन लगाउने पुरूष!

उत्तर कोरियाका शासक किम जोङ उन फेरि देशभरिमै उत्कृष्ट पहिरन लगाउने पुरूष बनेका छन्। विगत आठ वर्षदेखि उनले यो उपाधि जित्दै आएको उत्तर कोरियाको सञ्चारमाध्यम डिपिआरके न्युजले जनाएको छ।

उन आफ्नो हेयर स्टाइलका कारण पनि चर्चामा छन्। सन् २०१५ मा सार्वजनिक उनको हेयर स्टाइल विश्वभरका मिडियामा हेडलाइन भनेका थिए। उनले उत्तर कोरियाली पुरूषलाई आफ्नोजस्तै र महिलालाई आफ्नी श्रीमतीको जस्तै हेयर स्टाइल बनाउन भनेका थिए।

सन् २०१५ मा उनी ९ हजार फिटको माउन्ट पकेतुमा सुट लगाएर पुग्दा पनि चर्चामा आएका थिए।

यो पनि,,एमाले अध्यक्ष ओली अस्वस्थ एक्कासि अस्पता ल भर्ना मंगलबार दिउँसो गृहजिल्ला झापा आएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।

झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेद वारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रउनलाई ज्वरो आएको र

औषधि खाएर घरमै आराम गरिरहेका एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा आएका हुन्।अध्यक्ष ओलीलाई ज्वरो आएपछि मंगलबार दमकमा

पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए।

अध्यक्ष ओलीलाई ज्वरो आएपछि मंगलबार दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए।