रोसनिको घर पुग्दा एस्तो कुराको खुलासा..,भिडियो

स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको श-व जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो। जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार दुबैको टाउकोमा गहिरो चो-ट पटक देखिएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका दुई किशोर किशोरीको टाउकोमा गहिरो चो-ट देखिएको छ ।‘दुबैको टाउकोमा ढुंगा वा चिर्पटले प्रहार गरेजस्तो गहिरो चो-ट लागेको छ,’ उनले भने,

‘त्यसले उनीहरू दुबैको ह त्या भएको स्पष्ट भन्न सक्ने आधार देखिएको छ।’महतरा र आचार्यको श-व आइ तबार बेलुका अबेर मात्रै त्यहाँबाट निकालेर तुलसीपुरस्थित राप्ती प्रादेशिक

अस्पतालमा पोष्ट-मार्टमका लागि पुर्‍याइएको छ।जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले घ-टनाको प्रकृतिका हेर्दा उनीहरूको ह -त्यामा चिनजानकै र नजिकका आफन्तको संलग्नता हुनसक्ने बताए।‘

यो आकस्मिक रूपमा भएको ह त्या हो वा पूर्वयोजना अनुसार भएको हो, अनुसन्धानबाट खुल्ला,’ उनले भने, ‘ तर, उनीहरुको ह त्यामा नजिकका र चिनजानकै मानि सको हात हुन सक्ने आशंका बढेको छ।

’अपर्झट हुने घटनाको ह त्यामा संलग्न ब्यक्तिले त्यसरी शव ब्यवस्थानमा ध्यान नदिने बरू जतिसक्यो चाँडो उनीहरू भाग्न प्रयास गर्ने प्रहरीको बुझाई छ।‘जसरी ह -त्यागरि दुबैको श-ब एउटै खाडलमा गाडिएको छ त्यस   ले घटना योजनाअनुसार र चिनजानकै तथा नजिकका आफन्तबाट भएको हुनसक्छ,’ उनले भने,

‘प्रहरी गम्भीर अनुसन्धानमा लागेको छ र छिट्टै ह -त्यामा संलग्न ब्यक्ति पत्ता लगाउनेगरि काम गरिरहेको छ।’इ लाका प्रहरी कार्यालय तुलसीपुर का प्रमुख डिएसपी पुष्पराज मल्लले राति सवा ११ बजेसम्म संकास्पद ६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

प्रहरीले दिउँसो एक जना टिपर चालकलाई लमहीबाट नियन्त्रणमा लिएर सोधपुछका लागि घोराही पुर्‍याएको थियो । यद्यपि ह त्यापछि एउटै खाडलमा गाडिएका किशोरकिशोरी दुबैले प्रयोग गर्ने मोवाईल फोन हालसम्म फेला नपरे को प्रहरीले बताएको छ।

प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरू बेपत्ता भएका थिए। एक जनाले सोही दिन राति नै आचार्यका मावली हजुरबुवालाई फोन गरेर नाति कहाँ छन्? भनेर सोधेको तथ्य खुलेको बताएको छ। ती ब्यक्तिको पहिचान प्रहरीले गोप्य राखेको छ।

असोज २८ गते आचार्यकी मावली हजुरआमा स्थानीय प्रहरी चौकी कौवापुरमा पुगेर आफ्नो नाति बेपत्ता रहेको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन्।घर परिवारले सुरूमा उनीहरु प्रेममा परि आपसी सल्लाहले भागेको हुनसक्ने आशंका गर्दै आएका थिए।

प्रहरी स्रोतका अनुसार महतरा र आचार्यको बीचमा बाक्लै उठबस तथा नजिकको सम्बन्ध रहेको कुरा खुलेको छ।उनीहरू दुबै जना स्थानी य अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए। आचार्य दमारगाउँमै मामाघरमा बसेर अध्ययन गर्दै आएका थिए ।

आचार्यका आमा र बुवाको छोडपत्र भएका कारण उनीहरू आमासँगै मामा घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी मल्लले बताए।मावली हजुरबु वाले बे-पत्ता नातिको खोजी गर्दै जाने क्रममा आइतबार जंगलको नयाँ बाटोमा पाइलाहरु देखे पछि आशंका लागेर हेर्दे जाने क्रममा

खोल्सामा खनेको नयाँ माटो देखेपछि गा डेको अवस्था   मा श ब फेला पारेको प्रहरीले बताएको छ। त्यसपछि घटनाबारे प्रहरीलाई सूचना दिइ एको थियो।दिउँसो प्रहरी घटनास्थल पुगेर खाड लबाट श ब निकालेको थियो। तर, आचार्यका घर परिवार दंगीशरण – ६ ले आफूहरू

नआउँदासम्म श ब नलैजान आग्रह गरेकाले प्रहरीले घर परिवार आएपछि मात्रै शब त्यहाँबाट तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याएको थियो।ह त्यापछि दुबैको शब गा डेको निश्चित भइसकेपछि प्रहरीले घटना

अनुसन्धानको लागि बाँकेको कोहलपुरबाट तत्काल तालिम प्राप्त कुकुर झिकाएको थियो। कुकुरबाट समेत अनुसन्धानको काम पुरागरि प्रहरीले मुचुल्का बनाएर श    ब बेलुकी अबेर मात्रै अस्पताल ल्याएको हो।किशोरी किशोरीको ह त्यापछि एउटै खाडलमा गाडेको घटना

सार्वजनिक भएपछि घटनास्थलमा जिल्ला प्रहरी प्रमुख, लुम्बिनी प्रदेशका प्रहरी अधिकारी , लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी लगायत त्यहाँ पुगेका थिए ।