
काठमाडौं । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरु लाई गाली र सुझाव दिने तथा खरो
प्रतिक्रिया दिने मुकुन्द घिमिरे (मुकुन्दे)ले गायक प शुपति शर्मा कता हराएको भन्दै प्रश्न गरेका छन् । घिमिरेले ओली सरकार हुँदा लुट्न सके
लुट भनेर घोक्रो फुलाउने गाइने देउवा सरकार हुँदा कता हराएको भन्दै तिखो व्यंग्य गरेका छन्।सामा जिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै घिमि रेले लेखेका छन् ‘
ओली सरकार हुँदा लुट कान्छा लुट भनेर घोक्रो फु लाउने गाइने देउवा सरकार हुँदा कता म’यो? कि त्यसलाई जापान पनि यही अमेरिका पनि यही चाँ दी कटाई भएको छ अहिले?’
केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्द ल्या ण्डको परिकल्पना गरीरहेका मुकुन्द घिमि रेले संघी य संसदका लागि गगन थापासँग भिड्ने तयारी गरे का छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवारी दिने तयारी गरेका हुन् । सार्वजनिक स्थलमा गहकिला भाषण गर्ने र सामाजिक सञ्जालमा पनि उतिकै चर्चा बटुलेका घिमिरेले गृहजिल्ला
भोजपुरभन्दा टाढा उम्मेदवारी दिने भएका छन् ।काठमाडौं क्षेत्र नं. ४ नेपाल काँग्रेसका महाम न्त्री गगन थापाको निर्वाचन क्षेत्र हो ।
घिमिरे ‘मुकुन्दे’ नामले परिचित छन् भने ‘मुकुन्द ल्यान्ड’ नामक एजेन्डालाई पोलिटिकल एजेन्डा बनाएका छन् ।