सन्दिप लाई फसाउने युवती विवाहित खुल्यो! सँगै पढेको साथी मिडियामा हेर्नुहोस् ।

प्रहरी बृत्त गौशालाको हि रासतमा राखिएका क्रिके टर सन्दीप लामिछानेसँग भेट्न नदिएको गुनासो उ नका टिममेट सोमपाल कामीले गरेका छन्।तीन दि नदेखि गौशाला बृत्त पुग्दै

फर्किरहेका उनले अनेक बहानामा प्रहरीले आफूलाई सन्दीपसँग भेट्न नदि एको बताएका छन्।तीन दिनदेखि सन्दीपलाई भेट्न धाइरहेको छु।

तर विभिन्न बहाना गरेर भेट्न दिएको छैनु, उनले भने, ुकहिले कहाँ लिएर जाने, कहिले कहाँ लिएर जाने भनेर प्रहरीले झुलाइरहेको छ।

सोमबार पनि बृत्तमा पुगेका सोमपाललाई सन्दीप सँग भेट्न दिएन। सन्दीपलाई सोमबार प्रहरीले म्या द थपका लागि जिल्ला अदालत काठमाडौंमा ल्याए को छ।

प्रहरीले सरकारी वकिलको रोहबरमा अहिले बयान लिइरहेको छ। सन्दीपले सोमबार काठमाडौं जिल्ला अदालतमा आफू निर्दोष रहेको तर्क गरेका थिएस***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***