
अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।
अहिले भने अनिताले सामान्य आफ्नै तबरमा उठ्ने र टाउकोले इसारा समेत गर्ने र प्रष्ट नभएपनि बोलेको केही हदसम्म आकलन गर्न सक्ने भएकि छिन् ।उनको अनुहारमा बेग्लै चमक समेत देखिन्छ।त्यति मात्रै हैन उनले थुप्रै खालका एक्ससाइजहरु गर्दै आएकि छिन् र उनी पहिलेको तुलनामा निकै नै ठिक हुँदै आइरहेकि छिन् ।