
प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफू विरुद्ध बला,त्कारको आरोप लगाएकी किशोरी ना बा,लिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछा नेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत,
काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्र म मा न्यायाधीशले सन्दीपलाई घट,नाबारे सोधे का थिए ।त्यसक्रममा लामिछानेले जाहेर,वाला कै आ ग्रहमा भेटेको र उनी नाबा,लिग नभएको दाबी गरे का छन् ।
सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘जाहेर वालीले म १९ वर्षको भएँ भनेकी इजला स समक्ष राख्नु भएको छ ।’अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबा,लिका देखि ने गरी जन्मदर्ता बनाएको दाबी गरिन् ।
जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उन ले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरुले फसा उन खोजे को छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ ।’यो पनि हेर्नुहोस, निर्वाचन आयोगले मन्त्री चौध रीलाई सोध्यो २४ घण्टे स्पष्टीकरण
निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । मन्त्री चौध रीले निर्वाचन क्षेत्रका बाढीपीडितलाई चामल बाँडे को घटनामा आयोगले २४ घण्टाभित्र जवा फ दिन भन्दै स्पष्टीकरण सोधेको हो ।
यो पनि हेर्नुहोस, निर्वाचन आयोगले मन्त्री चौध री लाई सोध्यो २४ घण्टे स्पष्टीकरण निर्वाच न आयो गले शहरी विकास मन्त्री मेटमणि चौधरी लाई स्प ष्टीकरण सोधेको छ ।
मन्त्री चौधरीले निर्वाचन क्षेत्रका बाढीपीडितलाई चा मल बाँडेको घटनामा आयोगले २४ घण्टाभित्र जवा फ दिन भन्दै स्पष्टीकरण सोधेको हो ।निर्वा चन आ चारसंहिता, २०७९ को दफा ४ मा कुनै
प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने कुनै काम गर्न नहुने उल्लेख भए को भन्दै आयोगले चामल वितरण गर्दा आचार संहिता उल्लंघन भएन भन्ने पुष्ट्याइँको आधार के छ भनी सोधेको छ ।
आयोगले बाढी पीडितलाई चामल वितरण गर्न पूर्व सहमति लिएको छ कि छैन भनेर पनि सोधे को आ योगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति मा र्फत जनाएका छन् ।
सहमति बेगर चामल वितरण गरेको भए यो कार्य क्रम नेपाल सरकरको वार्षिक कार्यक्रम मभित्र समावेश छ कि छैन भनेर आयोगले जिज्ञासा राखे को छ ।विपदको समयमा राहत वितरण गर्नैपर्ने भएमा जिल्ला प्रशासन
कार्यालय मार्फत गर्न सकिने हुँदाहुँदै आफैं किन उपस्थित भएको भनेर पनि आयोगले सोधेको छ । अन्तिममा आयोगले मन्त्री चौधरीलाई किन जरि वाना नगर्ने भनेर पनि सोधेको छ ।सहरी
विकास मन्त्री चौधरीले फिर्ता गरे सरकारी गाडी
सहरी विकास मन्त्री मेटमणि चौधरीले आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेको उनको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै
शुक्रबार बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेको मन्त्री चौधरीका प्रेस संयोजक सूर्य विसीले जानकारी दिए ।मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि गठ बन्धनबाट उम्मेदवार बनेका छन् ।
दाङ १ मा तीन सहकर्मीको प्रतिस्पर्धादाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवा रका लागि नेकपा एमालेको क्षेत्रीय कमिटीले तीन जनाको नाम सिफारिस भएपछि गंगा चौधरीले शा न्ता चौधरीसँगै बसेको तस्वीर राखेर
सामाजिक सञ्जालमा लेखिन्, हामी दुई दिदी–बिहिनीमध्ये जसलाई पार्टीले टिकट दिएपनि हामी एक भएर जानेछौं ।’ क्षेत्रबाट गंगा र शान्तासँगै रेव तीरमण शर्माको नाम पनि सिफारिस भएको थियो ।एमाले फुटेर एकीकृत समाजवादी बनेपछि
एमाले फुटेर एकीकृत समाजवादी बनेपछि मेटम णि त्यता लागे भने अहिले गंगाले अर्कै पार्टीबाट उम्मेदवारी दिएपछि तीन सहकर्मी तीनतिर भए का छन् र एउटै क्षेत्रमा चुनावी प्रतिस्पर्धा गर्दैछन् । ‘आ फूले जस्तै मिहिनेत गरेर बनेका र हिजो सँगै काम गरेका नेता साथीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ,’ एमाले उम्मेदवार शान्ता चौधरी भन्छिन् ।