
करिब एक बर्ष पहिला बिभिन्न युट्युब च्यानल बाट चर्चामा आई भाईरल भएकी कैलालीकी काजल जोशी यति खेर चर्चित कार्यक्रम इण्द्रेणी टिममा आबद्ध छिन ।
उनले इण्द्रेणीमा गाएको पहिलो दोहारी भाईरल भए सङ्गै अहिले दोस्रो दोहोरी पनि भाईरल भए को छ । चर्चित दोहोरी गायक छत्र शाहि सङ्ग गाएको उक्त्त दोहोरी अहिले नेपाल भरिको
युट्युब च्यानलमा ट्रेन्डिङ १ मा आएको छ । गित ट्रेन्डिङ १ मा आए सङ्गै काजलको चर्चा चुलिदै गएको छ ।
कैलालीको बिकट स्थान कचालीमा घर भएकी काजल जोशी सानै देखी गित गाउँन सिपालु थिईन । गाउँ घरमा हुने कार्यक्रममा उनको सहभागिता हुने गर्थ्यो ।
गाउकै स्कुलमा कक्षा १० सम्म अध्ययन गरेकी काजलको बाकि पढाई कैलालीको टिकापुरमा भएको हो ।
टिकापुरमा पढ्नुको साथसाथै रेडियोमा कार्य क्रम प्रस्तोता समेत थिईन काजल ।पहिलो पटक हेल्लो टिकापुर टिभि बाट दिएको अन्तरवार्ता नै
भाईरल भए पछि धैरै मिडियाहरु उनलाई भेट्न आएका थिए । धेरै मिडियामा लिईएको अन्त रवार्तामा काजललाई रुचाईयो पनि ।
त्यस्तै हेल्लो टिकापुर टिभि तथा नेपाल डायरी को प्रस्तुतीमा उनलाई दोहोरी गाउन लगाईयो । उनका ति दोहोरीहरु पनि भाईरल नै भए ।
ति दोहोरीहरुले पनि युट्युबमा गतिलो भ्युज पाएका छन ।मिठो बोल्ने,मिलनसार स्वभा व,हसिली काजल जोशीलाई आगामी उहाँको करियरको हार्दिक शुभकामना ब्यक्त्त गर्दछौ ।
काजल जोशीको यति धेरै चर्चा भईसके पछि हेल्लो टिकापुर टिभिका संचालक अंकित उप्रेती काजलको घर सम्म पुग्नु भयो ।
तपाई हाम्रै भाईरल काजल जोशिको घर पुगी उहाँ सङ्ग गरिएको कुराकानी हेर्नुस ।।