
नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ। स्याङ्जाको कालीगण्डकी गाउँ पालि का ६ इम्सिलको कार्यक्र ममा सहभागी भई फर्कने क्रममा
आफूहरू चढेको गाडी दुर्घटनामा परेको गुरूङले बताए।गल्याङ बटुवा भन्ने ठाउँमा गाडी सडक बाट नालीमा पुगे को हो। गुरूङका अनुसार गाडीमा सवार सबै सुरक्षित छन्।
मंसिर ४ मा हुने चुनावका लागि धनराज स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवार छन्।
यो पनि,,जुम्लाबाट ज्ञानेद्र शाही निर्बिरोध चयन हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ! जुम्लाबाट ज्ञानेद्र शाही निर्बिरोध चयन हुनु भएकोमा हार्दिक बधाई तथासफल कार्यकालको मंगलमय शुभकामना अभिनेता निश्चल बस्नेतले देश विकासका लागि सही मानिस चुन्नुपर्ने बेला आएको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले देश निर्माणका लागि आगामी निर्वा चनबाट सही नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘म राजनीतिमा चासो राख्छु तर बुझ्दिनँ ।पछिल्लो समयमा चित्त बुझ्दो काम भएको छैन । कति पयले पछिल्लो समय गरेका कामहरूले अहिले धेरै परिवर्तनहरू आइरहेका छन् ।
अहिले यसरी हामी बोल्न पाउनु, लोडसेडिङको अन्त्य हुनु भनेको कुलमान घिसिङ आउँदाको परिवर्तन हो । इच्छा शक्ति भएको मान्छे ठाउँमा पुग्यो भने काम गर्न सक्दो रहेछ ।
उदाहरण हो यो ।सही व्यक्ति सही ठाउँमा पुग्नु पर्छ कुनै पनि चिज राम्रोसँग हुनका लागि । जो मान्छेले देश विका सको सम्भावना देखाउँछ, त्यो मान्छेलाई साथ दिएनौँ भने हामीलाई रुल गर्ने नालायकहरूले हुन्छ ।
हामीले हाम्रो नेतृत्वलाई खबरदारी गर्न सक्ने पोजिशनमा पुग्न जरुरी छ । सबै पार्टीले अव धारण ल्याउँछन्,
बाटो, पानी ल्याउँछौँ, ग्याँस ल्याइदिन्छौँ, इन्टरनेट लगिदिने सुविधा दिन्छौँ भन्नुहोला, यो हामीले जन्मिने बित्तिकै पाइने कुरा हो ।
यो विकास होइन ।पानी ल्याउने, बाटो बनाइदिने कुरालाई विकासमा गनेर हुँदैन । यो हाम्रो आधा रभूत आवश्यकता हो ।
सरकार बनेकै राम्रो सुविधा दिनको लागि हो । जनताले गरिखान सक्ने ठाउँ उपलब्ध गराइ दिनुस् आफैँ गरेर खान्छन् जनताले ।’