
पुरुष हुँदा मैले आफ्ना इच्छा आकांक्षाहरु पुरा गर्न पाउन्नथे । मलाई चाहना हुँदा पार्टनर पाउन्नथे ।
अहिले महिला भएको छु म खुसी छु । म मेरा इच्छा आकांक्षा पुरा गर्न पाएको छु ।
थर्ड जेन्डर बनेकी यिनी अन्य सामान्य युवती भन्दा सुन्दर देखिन्छिन् ।
आफुले पाएको यो प्राकृतिक देनवाट ब्यक्तिगत रुपमा खुसी
भएपनि परिवार र समाजले हेर्ने दृष्टिकोण नराम्रो भएका कारण कहिले काँही भने नराम्रो लाग्ने उनको भनाई छ ।
सिल्पन विष्ट नाम बताउने यिनले करिब २० वर्ष पुरुषको जीवन बिताइसकिन् । अहिले ४ वर्ष यता महिलाको स्वरुपमा छन् ।