
काठमाडौं -सन्दीप लामिछानेले आफुसँग भएको सबै उर्जा गुमाएका छन् । उनी जिन्दगी सँग हारिस केका छन् । उनले आफु जिन्दगी जिउन नचाहने र देह त्याग गर्ने मोडमा पुगिस केको जानकारी दिए का छन् ।
सन्दीप लामिछाने आफुलाई आरोप लागेदेखि नै फ्रस्टेड भएका छन् । उनमा बोल्दै नबोल्ने बोल्यो भने बोलिराख्ने जस्ता मानसिक स्वास्थ्य कमजोर भएपछि देखिने समस्याहरु देखा पर्न थालेका छन् ।
उनी अहिले मानसिक समस्याबाट गुज्रिरहेका छन् । उसो त बिदेशमै छदाँ देखि उनी विक्षिप्त भएका थि ए ।
सन्दीपको अबस्था अहिले निकै नाजुक बनेको छ । उनी आफु निर्दोष नै भएपनि उनलाई छ्ट्नु फलाम को चिउरा चपाए सरह नै देखिन्छ । विगत केही स मयदेखि उनी समाज र आफ्नो जिन्दगीप्रति निकै नकारात्मक बन्न थालेका छन् ।
उनले पोलिटिक्स दैनिक सँगको कुराकानीमा आफु देहत्याग गर्ने मनसायमा पुगेको र समाजले पनि कु नै किसिमको सहयोग नगरेको बताइरहेका छन् ।
उनी लामो समयदेखि बिरामी भएको ब्यक्ति जस्तै देखिएका थिए । उनलाई चिन्न निकै गाह्रो थियो । उनले मानसिक स्वास्थ्य अकल्पनीय रुपमा बिग्रेको छ ।
उनी न कसैसँग बोल्छन्, न पेटभरि खाना खान्छन् । उनको समग्र पक्षलाई हेर्दा उनी निकै नै गलिसकेको देखिएका छन् ।-पोलिटिक्स दैनिक