
धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री को विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार
अहिले भाइरल भइरहेको छ ।बिगत लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्दै विवाह ब न्धनमा कसिएका गायन जोडीलाई दर्शकहरुले नि कै रुचाएता पनि उनीहरुको माया धेरै दिन टिक्न सकेन ।
आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो ।दोहोरी गा उं दा गाउँदै प्रेम भएको र सोही प्रेमलाई विवाहमा परिणत गरेका थिए ।
यो जोडीले ५ बर्ष लामो प्रेम सम्बन्धलाई २०७६ मा घ २१ गते विवाहमा परिणत गरेका थिए । लामो स मयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीह रुको २ बर्षकी छोरी पनि छिन् ।
दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका हुन् । सबै प्रक्रिया नपुगेको भन्दै अदाल तले आईतबार बोलाएको छ ।
आईतबार भने उनीहरुको डिर्भोस हुने पक्का पक्की नै छ । जेरीको जन्म घर गोरखा हो भने शंकर क्षेत्रीको घर नेपालगञ्जका हुन् । उनीहरु एक महिना देखि अलग अलग बस्दै आएका थिए ।
https://youtube.com/watch?v=IBOoO9Glyq0%3Ffeature%3Doembed