अर्चना पनेरु को ४ मिनेट १५ सेकेन्ड को कान्डा (भिडियो हेर्नुहोस)

महिला र पुरुष एकै रथका दुई पाग्रा हुन । एक अर्का बिनाको जिन्दगी पनि चल्दैन पनि । पुरुष र महिलामा को उत्कृष्ट ।

 

 

समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् ।

पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद पनि सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् । महिलाहरुमा भएका यस्ता गुण क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ ।

 

 

 

 

म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन । शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ ।