समीक्षा अधिकारीलाई झड्का, ओरालो लाग्न थाल्यो क्यारियल !

काठमाडौं त वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘धन गढीको बसमा’ निकै लोकप्रिय बन्यो ।अमृत – साप कोटा, समीक्षा अधिकारी र कमला घिमिरेको स्वर रहेको गीतको भिडियोले

अहिलेसम्म युट्युबमा ३ करोड बढी भ्युज पाइसके को छ ।सोही हिट गीतको दोस्रो भाग आईतबार सा र्वजनिक भएको छ । ‘धनगढीको बसमा २’ स्वरुप ‘लाहुरे झोलाको’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।‘

धनगढीको बसमा’ कै गीतकार नेत्र अर्यालको शब्द, गोविन्द पंगेनीको संगीत रहेको ‘धनगढी को बसमा २’मा अमृत सापकोटा,

शान्तीश्री परियार, लक्ष्मी खड्का र सुप्रिम मल्ल ठकुरीले स्वर दिएका छन् ।गायिका समीक्षा भने ‘धनगढीको बसमा २’मा दोहरिइनन् ।

उनले यसअघि गीतको भिडियोमा समेत अभि नय गरेकी थिइन् । ‘धनगढीको बसमा’कै निर्दे शक का जिश श्रेष्ठको निर्देशनमा ‘धनगढीको बसमा २’ तया र भएको हो ।

भिडियोमा गोविन्द भट्टराई, पूजा रिजाल, कमला घिमिरे, सुप्रिम मल्ल ठकुरी, अमृत सापकोटा, रश्मी भट्ट, खेम नेपाली,

ज्योति सिलवाल लगायतको अभिनय छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोमा सम्पादन वि कास ज्ञवालीको छ ।