यी युवती संग बिहे गर्दै अभिनेता भुवन केसी !को हुन युवती?

काठमाडौं- अभिनेता भुवन केसील्ले अभिनेत्री जी या केसीसँग अब बिहे गर्ने बताएका छन् । दुई विवा ह टुंगिएपछि भुवन ७ र ८ वर्षदेखि अभि नेत्री जीया केसीसँग ‘लिभिङ रिलेसनसिप’मा

बसेका उनले अब भने जीयासँगको सम्बन्धलाई नि र्णायक मोड दिने भन्दै छिट्टटै बिहे गर्ने बताए का छ न् । यतिबेला जीयाको साथमा अमेरिका मा रहेका भुवनले एक अन्तर्वार्तामा यो कुरा बताएका हुन् ।

उनले जीयाको नाम नै नलिइ अब छिट्टै बिह गर्ने बताएका हुन् । उनले भनेका छन् न्, ‘हामी धेरै वर्षदेखि सँगै नै बस्दै आएका छौं । उहाँ (जीया केसी) ले मलाई साथ दिनु हुन्छ ।

उहाँले मेरो परिवारलाई सहयोग गर्नुहुन्छ र मेरो परिवारले पनि उहाँलाई सहयोग गर्दै आएको छ । अब भने त्यसलाई निर्णायक मोड दिने सोचमा छु । परिवार सकारात्मक हुनुहुन्छ ।

र, चाँडै हामी एउटा निर्णय लिएर अघि बढ्नेछौं ।’ आफ्नो पहिलो विवाह २० वर्षको उमेरमा भएको र पहिलो श्रीमतीसँग छुटिएर बसेको २० ५ वर्ष भइस केको बताए ।

तर, पहिलो श्रीमतीसँग अहिले पनि भेटघाट र बोल चाल हुने गरे पनि दोस्रोसँग भेटघाट र बोलचाल न हुने गरेको उनले बताए ।