
काठमाडौँ । टेकुस्थित प्रसूति गृहको दुई नम्बर गेट को अगाडि ठेलामा पानीपुरी र चटपटे बेच्दै परिवार को गुजारा गरिरहेकी शर्मिला तामाङको काठ,माडौँ महानगरले रोजीरोटी खोसेपछि अहिले बिषयले मे यर बालेन साहको चौतर्फी आलोच!ना भइरहेको छ ।
शर्मिला तामाङको ठेला महानगरले उठाएपछि उन ले बिलौना गरिरहेको भिडिओले महानगर र मेयर बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठा इरहेको छ । गरिखाने भाँडोमा महानगरले कब्जा गरेपछि शर्मि लाका आँसु रोकिएका छैन, उनको अवस्था देख्ने जोकोहीको पनि आँखा रसाएका छन् ।
झण्डै २ वर्ष देखी सड,कमा व्यापार गर्दै आएकी श र्मिलाका श्रीमान् दिलीप खड्का विगत तीन महिना देखि बिरामी छन् । श्रीमान् बिरामी भएपछि घरको चुल्हो बाल्ने एक मात्रै सहारा थियो, महानगरले धु लीसाँध बनाएको उनको ठेला ।
शर्मिला,का अनुसार सो ठेला पनि उनले सहयोग स्वरूप प्राप्त गरेकी थिइन् । स्वास्थ्य अवस्थामा ठिकै भइदिए त उनका श्रीमान् दिलीप पुनः घर घरमा रगं लगाउन गएर घरको खर्च टार्थे होला तर अहिलेको अवस्थामा अब कसरी घरको खर्च टर्छ भन्ने प्रश्नको जवाफ शर्मिलासँग छैन ।
हुन त महानगरसँग उनको जम्काभेट पहिला पहि ला पनि हुने गरेको थियो तर यसरी ठेला नै उठाएर लगेको हिजो नै पहिलो पटक हो । हिजोको दिन लाई सम्झिँदा पनि शर्मिलाका आँखा रसाउँछन् । घाँटीमा गाँठो पर्छ वाक्य फुट्दैन ।
महानगरका प्रतिनिधि आउँदै छन् भन्ने थाहा भइ दिएको भए आ,फूले हिजो ठेला नै निकाल्ने थिइन भन्छिन् शर्मिला ।
हिजो उनी छिट्टै नै ठेला थन्का,एर श्रीमानलाई अस्प ताल लाने तयारीमा थिइन रे । परिस्थिति केही अस हज भएपछि उनी त्यही अड्किइन अचानक महान गरको टोली आयो उनको ठेलाका सामान लछार प छार पर्यो ठेलालाई गाडीमा हाल्यो ।
रोजी रोटीको बाटो खोसिन थालेपछि ठेलालाई नै अँगालो हाल्दै शर्मिला पनि महानगरको गाडीमा उक्लिन, ठेला टेकु पुर्याइयो । ठेला छाडिइदिनका लागि उनले हार गुहार गरिन् । राई कराई गरिन् तर उनको आवाज सुनिदिने र दुःख बुझिदिने कोही थिइन् ।
अन्ततः उनको ठेलामा महानगरको डोजर चल्यो । उनले त्यो दृश्य लाचार भएर हेर्न बाहेक केही गर्न सकिनन्। महानगरले आफ्नो पेटमा लात हान्दा पनि महानगर मेयर बालेन शाहप्रति उनको केही गुनासो छैन ।
उ,नको सन्देश छ-, ‘यसमा मेरो भन्नु केही छैन । बरु खै कुन चाहिँ बिरामीलाई मेयर बालेनले निः शुल्क उपचार गराइदिएको थियो रे । यसका लागि उहाँ लाई धन्यवाद ।’
उनलाई आशा छ, परिआएको खण्ड मेयर शाहले उनको पनि निः शुल्क उपचार गरिदिने छन् । तर उनी अब फेरी सडकमा व्यापार गर्न जाने आँट र पुजी आफूसँग बाँकी नभएको बताउँछिन् ।
मेयरले शहरको लागि राम्रै गरेको तर गरिब जन ,ताको लागि भने ठिक नगरेको उनको बुझाई छ । शर्मिला आफूलाई जस्तो बज्रपात अरू कसैलाई नहोस् भन्ने कामना गर्छिन् ।
माओजस्तै शक्तिशाली बन्ने यात्रामा सी
नयाँ विश्व व्यवस्थाको पक्षमा देखिएको चीन सीको निरन्तरतापछि अब आक्रामक रुपमा आउने अनु मान
काठमाडौँ — सी चिनफिङलाई तेस्रो कार्यकाल महासचिवको जि,म्मेवारी दिने पूर्वाधार बनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशन सम्पन्न भएको छ । केन्द्रीय कमिटीले आइतबार महासचिव, पोलिटब्युरो र स्थायी समिति चयन गर्दै छ ।
चीनले २०१८ मा संविधान संशोधन गरेर दुई कार्य काल नेतृत्वको प्रावधान हटाएको थियो । त्यतिबेला देखि नै राष्ट्रपति सीले आगामी दशकसम्म नेतृत्व गर्ने तय भएको थियो । कतिपयले चीनमा सीको नेतृत्व उनी जीवित रहुञ्जेल रहने दाबी गर्दै आएका छन् ।
शनिबार २ सय ५ सदस्य पूर्ण र १ सय ७७ वैक ल्पिक सदस्य रहेको २० औं केन्द्रीय कमिटी घोषणा गरिएको छ । ११ जना मात्रै महिला अटाएको पूर्ण केन्द्रीय कमिटीले महत्त्वपूर्ण विषयमा मताधिकार प्रयोग गर्न पाउँछ ।
२० औं के,न्द्रीय कमिटीमा यसअघि पार्टीको सर्वो च्च निकाय स्थायी समितिमा रहेका प्रधानमन्त्री ली खछ्याङ, वाङ याङ, ली चान्सु र हान झेन अटाए नन् । चीनको जनकंग्रेस अध्यक्ष ली गत भदौमा नेपाल भ्रमणमा आएका थिए । अब पार्टी र सरकार दुवै मोर्चाबाट उनीहरूलाई अवकाश पठाइनेछ ।
अघिल्लो स्थायी समि,तिमा रहेका सातमध्ये राष्ट्र पति सी, वाङ हुनिङ र झाओ लेजी मात्र केन्द्रीय कमिटीमा दोहोरिएका छन् । दोहोरिएका नेता सीको विश्वासपात्र भएको अन्तर्राष्ट्रिय सञ्चारमा ध्यमहरूले जनाएका छन् ।
सी २०१२ मा पहिलो पटक पार्टी महासचिव र २०१३ को मार्चमा राष्ट्रपति बनेका थिए । त्यसैगरी उनलाई केन्द्रीय सैन्य आयोगको अध्यक्ष बनाइएको थियो । हु जिन्,ताओबाट सबै प्रमुख पदमा जिम्मे वारी उनले एकैसाथ प्राप्त गरेका थिए । जबकि हुले पहिलो कार्यकालमा सैन्य आयोगको अध्यक्षमा जि आङ जमिनलाई राखेका थिए । दोस्रो कार्यकालमा मात्रै हुलाई पार्टीको महासचिव, राष्ट्रपति र केन्द्रीय सैन्य आयोगको अध्यक्ष बनाइएको थियो ।
शनिबार सार्वजनिक नामा,वलीमा नेपाली राजनी तिक वृत्तमा समेत चर्चित रहेका सीपीसीका अन्त र्राष्ट्रिय सम्बन्ध विभागका पूर्वप्रमुख सोङ ताओको पनि नाम छैन । महाधिवेशन सुरु हुनुअघि नै सोङ लाई स्टेट काउन्सिलर तथा विदेशमन्त्री याङ यीलाई प्रतिस्थापना गर्ने पात्रका रूपमा हेरिँदै आएको थि यो ।
चिनियाँ कम्युनिस्ट पार्टी र तत्कालीन नेकपाबीच पार्टीगत सम्बन्ध औपचारिक बनाउन सोङको प्र मुख भूमिका थियो । पार्टीगत सम्बन्ध विस्तार गर्ने क्रममा सी विचारधारा पढाउने र द्विपक्षीय भ्रमण सघन बनाउने समझदारीसमेत भएको थियो । उक्त समझदारीलाई लिएर गैरवाम वृत्तबाट आलोचना भएको थियो ।