सन्दीपसँग विहे गर्छु भन्दै टिकटक सुन्दरी मिडियामा, भन्छिन् – होटलमा लगेर फसाइयो, अब सन्दीप मेरो हो । भिडियाे।

सन्दीपसँग विहे गर्छु भन्दै टिकटक सुन्दरी मिडियामा, भन्छिन् – होटलमा लगेर फसाइयो, अब सन्दीप मेरो हो । भिडियाे।

सन्दीपको खेल जीवन नै समाप्त्न, १० देखि १२ वर्ष जेल सजाय माग ! काठमाडौँ — नाबालिग ब-लात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई १२ वर्षसम्म कैद सजाय माग दाबीसहित प्रहरीले अनुसन्धानभिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमा डौंमा बुझाएको छ ।प्रहरी वृत्त गौशालाले जाहेरी परेको करिब डेढ महिनापछि आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझा उँदै आरोपित लामिछानेलाई मुलुकी अपराध

संहिता, २०७४ को दफा २ सय १९ बमोजिम १० देखि १२ वर्षसम्म कैद र पीडितलाई ‘यथो चित क्षतिपूर्ति’ भराउन मागदाबी गरेको हो ।अनुसन्धानका आधारमा पीडितको उमेर नाबालिग रहेको खुलेको भन्दै प्रहरीले

आरोपितलाई सोहीअनुसार कारबाही हुनुपर्ने निष्कर्ष निकालेको छ । अब प्रहरी प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायरबारे निर्णय लिनेछ ।

बला-त्कार अभियोगमा मुद्दा दायर भए लामि छानेको खेल जीवनको अध्याय नै अनिश्चित बन्नेछ । नेपाली टोलीका कप्तान मात्र होइन, लामिछानेले इन्डियन प्रिमियर लिग

(आईपीएल), बिगबास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर छोटो समयमै ‘ग्लोबल स्टार’ को छवि बनाएका थिए ।जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित

कप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिसकेको छ । अदालतले यही कात्तिक ६ गतेदेखि लागू हुने गरी म्याद थप गरेको हो ।

अदालतले लामिछानेलाई हिरासतमा राख्नका अनुमति दिएको यो चौथो पटक हो । प्रहरीले लामिछानेविरुद्धको अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ ।

तिहार पर्वको बिदा परेका कारण अदालतमा मुद्दा दर्ता भने भएको छैन । लामिछानेलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ ।

प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।हिरासतमा दुब्लाए सन्दीप, कसैसँग बोल्दैनन्निलम्बित क्रिकेटर सन्दीप लामिछाने गौशाला हिरासतमा आफ्ना दिन काटिरहेका छन् ।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने त्यहाँका कैदी बन्दी हरुसँग मात्रै होइन, बाहिरबाट जाने आफन्तहरु सँग पनि त्यति बोल्दैनन् ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौशालाकै हिरासत कक्षमा रहेका उनी अहिले दुब्ल्याउँदै गएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आए पनि उनले आँफुहरु एउटै कोठाभित्र रात कटाएको भने स्विकारेका छन् ।

राति ति आरोपित किशोरी खाटमा सुतेको र आफु सोफामा ढल्किएर रात कटाएको सन्दी पको दावी छ । यद्यपि, किशोरीले भने सोही रात आफू सन्दीपबाट दुई पटक बलात्कृत भएको आरोप लगाएकी छिन् ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***